एनपीएलमा बेटिङ आरोपमा पक्राउ चारै जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप
मंगलबार, मंसिर १८, २०८१
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंगलबार, मंसिर १८, २०८१
बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैंसी पाल्न थलेको १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक ३० लाख आम्दानी गर्दै आएका हुन् ।
दासप्रथा : कागजमा मुक्त, व्यवहारमा कायमै
मंगलबार, मंसिर १८, २०८१
नेपालमा वि.सं. १९८३ मा दास प्रथा उन्मूलनको घोषणा भए पनि विभिन्न स्वरूपमा दासता प्रथा अझै कायमै छ । दासदासी, कमाराकमारी मात्रै होइन, हरूवा, चरुवा, हलिया र कमैया राख्ने सामन्ती प्रथाकै विरुद्ध लोकतान्त्रिक आन्दोलन भएको थियो । तर, मुलुकमा दासप्रथाको अवशेष अझै छ । विभिन्न अवतारमा दासप्रथा जीवित छ । धनीमानी...
मानसिक समस्याको उपचार ध्यान : प्रदेश सांसद श्रेष्ठ
मंगलबार, मंसिर १८, २०८१
लुम्बिनी प्रदेशका सांसद एंव अर्थ उद्योग तथा पर्यटन विकास समितिका संयोजक राजु प्रसाद श्रेष्ठले मानसिक समस्याको उपचार ध्यान भएको बताएको छन् । रामपुर नगरपालिकाको आयोजनामा भएको सकारात्मक सोँच र स्वस्थ जीवनका लागि जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
मंगलबार, मंसिर १८, २०८१
आज ३ डिसेम्बर अर्थात् ३३ औँ अन्तर्राष्ट्रिय अपा·ता दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै यो दिवश मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर हरेक डिसेम्बर ३ मा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइन्छ । सन् १९९२ देखि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो भने नेपालमा भने सन् १९९३ देखि यो दिवश...
प्रधानमन्त्री ओली चीन प्रस्थान
सोमबार, मंसिर १७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज उनि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
स्थानीय उपनिर्वाचन : गुल्मीको मुसिकोट–१ मा कांग्रेसका श्रेष्ठ विजयी
सोमबार, मंसिर १७, २०८१
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए ।
आज प्रधानमन्त्री ओली चीन जाँदै
सोमबार, मंसिर १७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान बेइजिङ प्रस्थान गर्न लागेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
आज विश्व दासता उन्मूलन दिवस
सोमबार, मंसिर १७, २०८१
आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । दिवसका अवरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिदैछ ।
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकियो
आइतबार, मंसिर १६, २०८१
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।
दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान हुँदै
आइतबार, मंसिर १६, २०८१
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् ।
पुुलको पर्खाल भत्किएर पुरिँदा रोल्पामा पाँच मजदुरको मृत्यु
आइतबार, मंसिर १६, २०८१
रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार...


