Shittalpati
निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।
नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन
नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन माथागढी–४ झडेवामा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सम्मेलन भएको हो । 
पत्रकार हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध पाल्पामा पनि विरोध सभा
पत्रकार हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध पाल्पामा पनि विरोध सभा नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणविरुद्ध विरोधमा सभा गरेको छ । पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले शनिबार दिउँसो तानसेनस्थित आन्दोलनचोकमा विरोधसभा गरेको हो ।
पाल्पामा राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइने
पाल्पामा राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइने पाल्पामा भव्य रुपमा राष्ट्रिय सहकारी दिवस मनाइने भएको छ । जिल्लाका विभिन्न ठाउँमा छुुट्टाछुुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान समाजको सकारात्मक रुपान्तरणका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेको छ । 
दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा
दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । 
तानसेनमा  निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला
तानसेनमा  निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला जिल्लाको तानसेनमा निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल, प्याब्सन पाल्पाको आयोजनामा जिल्लाका निजी विद्यालयहरुका अध्यक्ष तथा प्रिन्सिपलहरुको एक दिने भेला शनिबार भएको हो ।
राजावादीको प्रदर्शन अराजक : कतै तोडफोड, कतै आगजनी
राजावादीको प्रदर्शन अराजक : कतै तोडफोड, कतै आगजनी राजतन्त्र समर्थकले शुक्रबार राजधानीमा गरेको प्रदर्शन अराजक बनेको छ । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँहरुमा कतै तोडफोड, कतै आगजनी गरेका छन् ।
आज विश्व नेवाः दिवस मनाइँदै
आज विश्व नेवाः दिवस मनाइँदै विश्वभरि रहेका नेवार समुदायले आज नेवा दिवस मनाउँदैछन् । वल्र्ड नेवाः अर्गनाइजेशनको आÞवानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिन्छ । विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदैछन् ।
राजावादीको प्रदर्शन अराजक : लाइभ गर्न पुगेका पत्रकारको मृत्यु
राजावादीको प्रदर्शन अराजक : लाइभ गर्न पुगेका पत्रकारको मृत्यु राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकारको मृत्यु भएको छ । तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
राजावादीको प्रदर्शन अराजक बन्दै गएपछि कफ्र्यु
राजावादीको प्रदर्शन अराजक बन्दै गएपछि कफ्र्यु राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएपछि काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाइएको छ । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको हो ।
अराजक बन्दै राजावादीको प्रदर्शन
अराजक बन्दै राजावादीको प्रदर्शन राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको छ । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका ठाउँ ठाउामा ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।अहिले पनि त्यहाँ प्रदर्शनकारीले व्यक्तिका घरहरू तोडफोड र आगजनी गरेका छन् ।
Weather Update