पर्यटन दिवसको औचित्य
मंगलबार, असोज ११, २०७९

योजना समयमै सकौं
सोमबार, असोज १०, २०७९
हरेक सरकारी निकायहरुमा योजना निर्माण गरिन्छ । विशेषतः ति योजना दीर्घकाली र अल्पकालीनका हुुने गर्दछन् । योजना निर्माण गरिए पनि कार्यान्वयनको चरण भने नेपालमा अत्यन्त कमजोर र ढिला सुुस्ती हुने गर्दछ । कुनै पनि विकास निर्माणका योजना निर्माण भएको वर्षौं वा दशकौंसम्म पनि त्यसले मूर्त रूप प्राप्त नगर्नु नेपालीको विशेषता...

लगानीकर्तालाई प्रोत्साहन गरौं
आइतबार, असोज ९, २०७९
भविष्यको प्रतिफलको लागि कुनै योजनामा आफ्नो धन लगानी गर्ने ब्यक्ति वा संस्थालाई लगानीकर्ता भनिन्छ । लगानीकर्ताले विभिन्न तरिकाबाट संस्था वा कम्पनी वा वित्तीय संयन्त्रहरूमा लगानी गर्न सक्दछ । तर नेपालमा सरकारले लगानी सम्बन्धी विभिन्न ऐन–कानुन संशोधन गरेर लगानी गर्न नसक्ने वातावरण नै सिर्जना गर्ने गरेको छ ।

उम्मेदवार जवाफदेही बन
शुक्रबार, असोज ७, २०७९
निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र राजनीतिक दल वा उम्मेदवारले आयोगले तोकेको ढाँचामा खर्च विवरण बुझाउनु पर्ने निर्वाचन आयोग ऐनमा उल्लेख गरिएको छ । तर ऐनको बेवास्ता गर्दै पाल्पा र गुल्मीका स्थानीय निर्वाचनमा सहभागी १६ सय ४३ उम्मेदवारले समयमा खर्च विवरण बुझाएका छैनन् ।

किन बल्झिन्छ पटक–पटक नागरिकताको घाउ ?
बिहीबार, असोज ६, २०७९
आसन्न निर्वाचनमा सत्ता गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारहरुका लागि नागरिकता सम्बन्धी विषय निकै पेचिलो रुपमा चुनावी मुद्दा बन्ने निश्चित देखिन्छ । यसको मुख्य श्रेय नेकपा एमालेको पूूर्व उपाध्यक्ष तथा राष्ट्रपति विद्या देवी भण्डारीलाई जाने छ । उनले ओली नेतृत्व सरकारको समयमा अध्यादेश प्रमाणीकरण नगरी दिएको भए उनको कद त...

प्राथमिक उपचार दिवसको सन्दर्भ
बिहीबार, असोज ६, २०७९
हरेक वर्ष आजकै दिन प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २२ मा प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।

समयमै रोकौं डेंगु
बुधबार, असोज ५, २०७९
पाल्पा सहित देशैभर डेंगुको संक्रमण द्रुत गतिमा फैलिरहेको छ । पाल्पामा साउनको पहिलो हप्ता छिट्टाफट्टा रुपमा देखिएको डेंगु अहिले १ सय भन्दा बढीमा देखा परेको छ भने १ जनाको ज्यान समेत गएको छ । भदौ महिनायता संक्रमितको संख्या अकासिएको छ ।

सुरक्षित मातृत्व चुनौतिपूर्ण
मंगलबार, असोज ४, २०७९
सुरक्षित गर्भपतन गर्नु कुनै अपराध होइन । यो महिलाहरूको अन्य प्रजनन् स्वास्थ्य समस्या वा बाध्यताको समाधान हो । तर, ६० प्रतिशत नेपाली महिलालाई यसको जानकारी नै नभएर मृत्यु भोग्न बाध्य हुनुपरेको अवस्था छ ।

संविधानको कार्यान्वयनमा जोड देऊ
सोमबार, असोज ३, २०७९
संविधान देशको मूल कानून हो । यसले राज्य सञ्चालनमा आवश्यक निर्देशन गर्ने गर्दछ । देशका हरेक पक्ष र क्षेत्रका लागि आवश्यक पर्ने ऐन, नियम, नियावली, नीति तथा निर्देशनको आधार पनि यहि हो भने राज्य सञ्चालन तथा सुशासन स्थापित गर्न पनि यसको उत्तिकै महत्व तथा भूमिका रहेको देखिन्छ । पछिल्लो समय...

संविधान दिवस र यसको सार्थकता
सोमबार, असोज ३, २०७९
मुलुकमा जनप्रतिनिधिबाट सम्मिलित संविधान जारी भएको आज ८ वर्ष पुुगेको छ । यसबीचमा नेपाली काँग्रेस, एमालेदेखि एमाओवादी नेतृत्वका सरकारहरू बने, मधेसवादी दलदेखि विभिन्न पार्टी ती सरकारमा सहभागी भए । जसले सरकार चलाए पनि जनताले भने आधारभूत रूपमा फरक पाउन सकेनन् । अर्थात् जनताले काँग्रेस र कम्युनिष्टको शासन त पाए तर...

चाडपर्व र बढ्दो महँगी
आइतबार, असोज २, २०७९
नेपालीहरूका घर आँगनमा चाडपर्वहरू आउँनै लागेका छन् । महिलाको महान् पर्व तीज, पञ्चमी र तराईमा मानिने विशुद्ध महिलाकै व्रत जितिया पवनीपछि क्रमशः चौथी खेल्ने, विश्वकर्मा पूजा, दसैंतिहार र छठ पर्व आउँछन् । बिदेसिएका परिवारका सदस्य पनि चाडपर्व मान्नैका लागि जहाँ भए पनि घर फर्कने गर्छन् ।