समस्याको समाधान खोजौं
बुधबार, असोज २२, २०८२
विपद् न्यूनिकरणका लागि सामूहिक प्रयास
बुधबार, असोज २२, २०८२
नेपालीहरुको महान पर्व वडादशैको शुभारम्भ सँंगै समापन हुने बेला सम्म पनि एक साता देखि देशका बिभिन्न स्थानमा परेको बर्षाका कारण अत्यान्तै ठुलो धनजनको क्षति भएको छ । निरन्तर झरीका कारण आकाश रित्तिएला जस्तो वर्षासँगै पहाडहरु खल्किएका छन् ।
सूचनामा पहुँच दिवसको सन्दर्भ
आइतबार, असोज १२, २०८२
कुनै पनि सूचना पाउने हक नागरिकको मौलिक अधिकार हो । सबै नागरिकलाई सूचनाको पहुँचमा पुर्याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ अर्थात् आजको दिन अन्तर्राष्ट्रिय सूचनामा पहुँच दिवस मनाउने गरिन्छ । यो सामान्य सूचनामा पहुँच नभएर हुनुपर्ने सूचनामा विश्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो ।
विश्व पर्यटन दिवसको सन्दर्भ
शनिबार, असोज ११, २०८२
आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । खासगरी, पर्यटनसम्बन्धी काम गर्ने निकाय वा संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् ।
परमाणु हतियार निर्मूल दिवसको सार्थकता
शुक्रबार, असोज १०, २०८२
विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो उद्देश्य हो । संयुक्त राष्ट्र संघको उक्त उद्देश्य पुरा गर्ने र विश्वलाई परमाणु हतियार मुक्त गराउने उद्देश्यलाई साथ दिँदै कतिपय मुलुकले आफ्नो परमाणु कार्यक्रम समेत बन्द गरेका थिए तर त्यसको विभिषिका अझै कायम छ । अहिलेको विश्व जगतमा मुख्य चासो र...
नेतृत्व हस्तान्तरण अहिलेको आवश्यकता
बिहीबार, असोज ९, २०८२
यति बेला नेतृत्व हस्तान्तरणको विषयले व्यापकता पाएको छ । ‘जेनजी आन्दोलन’पछिको परिणामले साना–ठूला पार्टीहरुमा नेतृत्व हस्तान्तरणको विषयले व्यापकता पाएको देखिन्छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीभित्रैबाट ‘नेतृत्व हस्तान्तरण’ को आवाज चर्किंदै गएको छ । सामाजिक सञ्जालदेखि आन्तरिक बैठकसम्म पुस्तान्तरणको बहसले गति लिन थालेको छ । अहिलेको अवस्थामा यसलाई...
चाडपर्व सुरु : सडक सुरक्षामा ध्यान देऊ
बुधबार, असोज ८, २०८२
बहुसंख्यक नेपालीले मनाउने दसैं, तिहार तथा छठ जस्ता चाडपर्व घर आगनमा आइसकेका छन् । यस्ता पर्वको सामाजिक र धार्मिक पक्षका अतिरिक्त परिवारजनसँगको भेटघाट पनि मुख्य हिस्सा हुने गरेको छ ।
निजी क्षेत्रलाई भरोसा दिलाऊ
मंगलबार, असोज ७, २०८२
लामो समयको कोभिड महामारीका कारण थिलो परेको निजी क्षेत्र उठ्नै लाग्दा पुनः जेनजी आन्दोलनले थला पर्न पुगेको छ । गत भदौ २४ गतेको घटनाले देशभर सार्वजनिक र निजी दुवै क्षेत्रमा व्यापक क्षति पु¥याएको छ । आगजनी, तोडफोड र लुटपाटका घटनालाई बिर्सिंदै जनजीवन सामान्य बन्दै गएको छ । तर उक्त दिनको...
नवरात्रीको सन्दर्भ
सोमबार, असोज ६, २०८२
आजदेखि नवरात्री प्रारम्भ भएको छ । यस दिन बिहानै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ छरिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी–देवतालाई आह्वाहन गरिन्छ । जांै अथवा अन्नलाई वैदिक यज्ञको...
विश्व शान्ति दिवसको सन्दर्भ
आइतबार, असोज ५, २०८२
कुनै पनि देशको विकासको मूल आधार शान्ति हो । विकासको मूल आधार मात्र नभएर शान्ति मानव जातिको अमूल्य अधिकार पनि हो । शान्तिको अधिकार भनेको युद्धविरुद्धको अधिकार हो । युद्ध, हिंसा, हुलदंगा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र र मुक्त रहन पाउनु नै शान्तिको अधिकार हो । विश्वका सबै देश र...
तोकिएकै मितिमा निर्वाचन गर
शनिबार, असोज ४, २०८२
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तय गरेको छ । जेन—जी आन्दोलनको बलमा नेपाली काँग्रेस र एमालेको शक्तिशालि सरकार ढलेपछि अन्तरिम सरकार गठन हुन पुगेको हो । यो सरकारले ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट पाएको छ ।
संविधान दिवस र हाम्रो साझा जिम्मेवारी
शुक्रबार, असोज ३, २०८२
आज संविधान दिवस,नेपालको संविधान २०७२ निर्माणको क्रममा सात दशक लामो संघर्ष र बलिदानको महत्वपुर्ण दस्तावेजयुक्त प्रतिफल हो । यसको रक्षाका लागि सबै पक्षएकजुट भएर लाग्नुपर्ने हुन्छ ।
विश्वकर्मा पूजाको आध्यात्मिक महत्व
बिहीबार, असोज २, २०८२
फलामजन्य औजारहरुको पूजाआज गरी बुधबार विश्वकर्मा पूजा गरिएको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी मनाउने गरिन्छ । हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता भए जस्तै यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व रहेको छ ।


