Shittalpati
वैकल्पिक पढाइलाई प्राथमिकता देऊ
वैकल्पिक पढाइलाई प्राथमिकता देऊ विद्यालय बन्द भएको तीन महिना बितिसकेको छ । लकडाउन क्रमशः खुकुलो हुँदै गएपनि विद्यालय कहिलेदेखि खुलाउने भन्ने अन्योलका कारण शैक्षिकसत्र नै धराशायी हुने त्रास बढेको छ । लामो समयसम्म अन्योलमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ढिलै भए पनि वैकल्पिक माध्यमबाट पढाउन सुरु गरेको छ । यो अत्यन्त प्रशंसिनय छ ...
बाढी पहिरोको कहर
बाढी पहिरोको कहर केही दिनदेखि परेको अविरल वर्षाले देशैभर बाढीपहिरोको कहर छाएको छ । नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्न थालेको छ । बाढी पहिरोका कारण विशेष गरी तराई र पहाडी जिल्लाहरु बढी प्रभावित भएका छन् । शुक्रबार राति आएको अविरल वर्षाका कारण पाल्पा र गुल्मीमा पनि ठूलो क्षति पुगेको छ । पाल्पामा...
युवा नेतृत्व र आजको आवश्यकता
युवा नेतृत्व र आजको आवश्यकता नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिहरूलाई युवाको परिभाषा भित्र समेटेर उनिहरूको प्राथमिकताको विषय समेत तोकेको छ ।
स्वस्थ रहन योग गरौं
स्वस्थ रहन योग गरौं योगले मानिलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । योगले शरीर स्वस्थ राख्नुको साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । प्राचीनकालमा योगकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै योग प्रमुख आवश्यकता बन्दै गएको छ । सबैलाई थाहा नहुनसक्छ, नियमित रुपमा योग गर्नाले जीवनमा कहिल्यै पनि...
शरणार्थी समस्या समधानमा एक जुट हौं
शरणार्थी समस्या समधानमा एक जुट हौं हरेक वर्ष जुन २० का दिन विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । आज पनि विश्व भर यो दिवस मनाउन लागिएको छ । सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणा पत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी...
आजको शिक्षा र विकल्पको खोजी
आजको शिक्षा र विकल्पको खोजी ३६ वर्षको अध्यापन अनुभव र १६ वर्षको अध्ययन अनुभवले मानस पटलमा शिक्षा सम्बन्धमा भए गरेका कामको विषयमा एफ.एम. रेडियो टि.भी. र पत्र पत्रिकाहरुबाट प्रसारण भएका र हुँदै गरेका विषय वस्तुले ध्यान आकर्षित नगर्ने कुरै भएन । म चाहान्छु –शिक्षा क्षेत्र व्यवस्थित बनोस् । २००७ सालदेखि आजसम्म आइपुग्दा शिक्षा क्षेत्र घिसाँरिदै...
यौनजन्य हिंसाको अन्त्य गरौं
यौनजन्य हिंसाको अन्त्य गरौं पछिल्लो समय नेपाली समाजमा दिनहुँजसो यौनजन्य आपराधिक घटना भइरहेका हुन्छन् । घर, विद्यालय, यातायातका साधन, कार्यस्थल जुनसुकै क्षेत्रमा पनि यसको असर परिरहेको छ । अपरिचित व्यक्तिमात्र होइन आफन्त, विद्यार्थी, वृद्ध, बालिका, मानसिक सन्तुलन गुमाएका, सडक जीवन व्यतित गरिरहेका साथै एउटै कार्यस्थलमा सँगसँगै काम गर्ने सहकर्मी पनि यौनजन्य हिंसाबाट पीडित भइरहेका...
कर, छुट तथा सुविधा र करदाता सेवा कार्यालय पाल्पा
कर, छुट तथा सुविधा र करदाता सेवा कार्यालय पाल्पा नेपालको संविधान जारी भएपछि नेपालको कर प्रणालीमा संरचनात्मक परिवर्तन देखिएको छ । संविधानले संघलाई भन्सार महशुल, अन्त शुल्क, मुअकर, संस्थागत आयकर, व्यक्तिगत आयकर,र पारिश्रमिक कर लगाउने, प्रदेशलाई घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, सम्पति कर, मालपेत तथा भूमि कर, घरबहाल कर र व्यवसाय कर लगाउने अधिकार...
प्रदेश  ५ का स्थानीय तहहरुको बजेट प्राथमिकता  र  विश्लेषण
प्रदेश ५ का स्थानीय तहहरुको बजेट प्राथमिकता र विश्लेषण स्थानीय तहहरुले विगत दुई आर्थिक वर्षमा कुन कुन क्षेत्रमा के कति वजेट छुट्टयाएका छन् ? अथार्त् स्थानीय तहहरुले कुन कुन क्षेत्रलाई प्राथमिकता दिएका छन् भन्ने कुरा थाहा पाउन यो विश्लेषण गरिएको हो । यसमा प्रदेश नम्बर ५ का १८ वटा स्थानीय तहलाई समावेश गरिएको छ । १८ स्थानीय तहमध्ये दुईवटा...
मानव संसाधनको विकास
मानव संसाधनको विकास
युवाको असन्तोषलाई सम्वोधन गर
युवाको असन्तोषलाई सम्वोधन गर कोरोना भाइरसको संक्रमण रोक्ने सरकारका कामको सर्वत्र आलोचना भइरहेको बेला युवा वर्ग त्यसको विरोधमा उत्रिएका छन् । युवाहरु विगत केही दिनदेखि देशका मुख्य–मुख्य शहरहरुमा स्वस्फूर्त प्रदर्शनमा उत्रिएका छन् । सामाजिक सञ्जालमार्फत् स्वस्फूर्त ‘कोभिड–१९ इनफ इज इनफ’ अर्थात् ‘अब त अति भयो’ अभियानमा उत्रिएका युवा–युवतीहरुले कोरोना नियन्त्रणको नाममा भएको १० अर्ब...
विश्व रक्तदाता दिवस र अवस्था
विश्व रक्तदाता दिवस र अवस्था विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
Weather Update