Shittalpati
सीपयुक्त सिकाईमा जोड देऊ
सीपयुक्त सिकाईमा जोड देऊ लामो समयदेखिको बन्दाबन्दीले विद्यार्थीहरु घरमै बसेका छन् । सबै शैक्षिक संस्थाहरु ठप्प छन् । जसले गर्दा विद्यार्थीहरुको पठन–पाठन पनि समेत प्रभावित भएको छ । केही स्थानीय सरकारहरुले प्रभावित बनेका विद्यार्थीहरुलाई अनलाईन, रेडियो, टेलिभिजनबाट पठन–पाठनलाई अगाडि बढाएको अवस्था छ भने केही स्थानहरुमा कार्ययोजना पुस्तिका निर्माण गरेर पठन–पाठनलाई अगाडि बढाएको अवस्था हो ...
हेर्दाहेदै त्यो कालोदिनको सात वर्ष पुगेछ...
हेर्दाहेदै त्यो कालोदिनको सात वर्ष पुगेछ... त्यो कालो दिनको याद आज पनि आइरहेछ । झलमल्ल घाम त लागिरहेको थियो, तर त्यस दिन मैले केही देखेको थिएन, संसार अध्यारो थियो । जन्मे पछि मर्नु त छदै थियो, तैपनि शायद मान्छेलाई धेरै वषै बाच्ने रहर सबैलाई हुन्छ होला । यति कुरा गर्दा कोही मरेका कुरा वा घटना दर्शाउन...
बालश्रम विरुद्धको दिवस र सार्थकता
बालश्रम विरुद्धको दिवस र सार्थकता बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज जुन १२ का दिन संसारभर मनाइदै छ । सन् २०२५ सम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का आह्वानमा सन् २००२ देखि यो दिवस मनाइने गरिएको हो । बालश्रमविरुद्ध सरकार र निजी क्षेत्रबाट बालबालिकाका क्षेत्रमा थुप्रै काम भएका छन् । तर,...
यस्ता छन् बालबालिकाहरुको मनोविज्ञान बलियो बनाउने उपाय
यस्ता छन् बालबालिकाहरुको मनोविज्ञान बलियो बनाउने उपाय कोरोना भाइरस (कोभिड–१९) का कारण आइरहेका विभिन्न टिका टिप्पणी, चिन्तन मननबाट देखापरेका परिस्थितिले सबै उमेर समूहका मानिसहरुमा विभिन्न खालका विचारहरु मन्थन भएका छन् । पत्रपत्रिका मुख्य पृष्ठ, रेडियो टेलिभिजनका मुख्य समाचारमा आउने कोरोना भाइरस संक्रमण र मृत्युका खबरले मानव जीवनमा असर पारिरहेको छ । जो मानवको मनोविज्ञानसँग प्रत्यक्ष जोडिएका हुन्छन् ...
खोली तर्दै, ओली
खोली तर्दै, ओली प्रधानमन्त्री ओली अब संकट काल लगाएरै भएपनि सत्ता र शक्तिको भरपुर प्रयोग गर्ने कसरतमा लागेका छन् । कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनले दिन प्रतिदिन थला पारेको मुलुकमा ओली सरकारले यो विश्वव्यापी महामारीलाई देखाएर सत्ता लम्ब्याउने खेलका लागि संकटकाल घोषणा गर्ने तयारीलाई व्यापकता दिनु भनेको लोकतन्त्रप्रतिको अर्को अमानवीय चरित्र बाहेक...
तरलता जोखिम र व्यवस्थापन
तरलता जोखिम र व्यवस्थापन
मृत्युपछिको कोरोना पुष्टि खतरा
मृत्युपछिको कोरोना पुष्टि खतरा नेपालमा कोरोना भाइरसको प्रभाव दिनप्रति दिन बढ्दै गएको छ । संक्रमितको संख्या ३२ सय ३५ भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ । यी १३ जनाकै मृत्युको वास्तविक कारण कोरोना नै हो त ? विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार यी १३ जनाको मृत्युको कारण कोरोना नै...
लकडाउनको विकल्प खोजौं
लकडाउनको विकल्प खोजौं कोरोना भाइरसको संक्रमण फैलिन नदिन मुलुकमा लकडाउन गरिएको तीन महिना पुग्न लागेको छ । लकडाउनले मानिसको दैनिक जीवन केही असहज भएपनि यो जरुरी थियो र यसले कोरोना नियन्त्रणमा धेरै सफलता पनि हासिल गरेको हो । लकडाउनले सामाजिक र भौतिक दूरीको आवश्यकताका सम्बन्धमा पनि जनतालाई सचेत गराउन सफल भएको छ ।...
बाबुरामको सम्बोधन र दलितका सवाल
बाबुरामको सम्बोधन र दलितका सवाल जाजरकोटका युवाहरु रुकुममा हत्या, बेपत्ता र घाइते हुनुको मुख्य कारण जातिय विभेद र असमानता नै हो । यहि सामूहिक नरसंहार र बर्वरतापूर्ण घटनाको विरोध गर्दै बाबुरामले संसदमा सम्बोधन गर्ने क्रममा समाजमा समानता कायम गर्ने, सम्पूर्ण जातजातिको सम्मान, श्रमको सम्मानमा जोड दिएका थिए ।
सरकारको अव्यवहारिक उर्दी
सरकारको अव्यवहारिक उर्दी
नेपालमा कोरोनाको प्रभाव, चुनौती र सुझाव
नेपालमा कोरोनाको प्रभाव, चुनौती र सुझाव नेपालमा कोरोना संक्रमित बढ्ने दरमा हवात्तै वृद्धि भएको छ । प्रति घण्टामा औसत १०/१२ जना संक्रमण देखिदै गएको जनस्वास्थ्य मन्त्रालयको तथ्याड्ढले देखाउन्छ । हाल सम्म संक्रमितको संख्या २६३४ पुगेको छ । अघिल्लो साता नेपालमा कोरोना संक्रमितको संख्या ५ हजारसम्म पुग्नसक्ने अनुमान गरिएको नयाँ तथ्य आएको थियो ।
वातावरण दिवसको सार्थकता
वातावरण दिवसको सार्थकता हरेक वर्ष विश्वभर जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्ष पनि आजको दिन विश्वभर दिवस मनाउन लागिएको छ । विगतका वर्षमा औपचारिक कार्यक्रमको आयोजना गरेर नेपालमा पनि दिवस मनाउने गरिए पनि यस वर्ष भने विश्वभर फैलिएको कोरोना माहामारीका कारण कार्यक्रम हुने नहुने अन्यौलमा रहेको छ ...
Weather Update