Shittalpati
सलह नियन्त्रण र पूर्व तयारी
सलह नियन्त्रण र पूर्व तयारी नेपालमा कोरोनाले महामारी फैलाए जस्तै सलह किराले महामारीसंगै भोकमरीको महासंकट जन्माउन सक्ने देखिन्छ । फट्यांग्रा जातिको यो किरा नेपालका विभिन्न जिल्लाहरुमा फैलिसकेको छ । शनिबारदेखि पाल्पाका विभिन्न ठाउँहरुमा समेत सलहले क्षति पुर्‍याउन थालेको छ । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदै गर्दा यही खतरनाक किरा सलहले नेपालको कृषिलाई...
धान दिवसको सार्थकता
धान दिवसको सार्थकता आज देशभर राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । हरेक वर्ष असार १५ गते यो दिवस मनाउने गरिन्छ । नेपाल सरकारले विसं २०६१ सालदेखि प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आइएको हो । नेपालमा कूल खेतीयोग्य...
बेसारे डाक्टर र गाईजात्रे रमझम् पात्र
बेसारे डाक्टर र गाईजात्रे रमझम् पात्र प्रिय पाठकहरु तपाईहरुलाई धेरै भयो मैले खुराक नपस्केको कति जना मित्रहरुले लेख्न छाड्यौ कि के हो ? भनेर प्रश्न गर्नुभएको छ । तर त्यसो हैन । प्रेसमा पालो कुर्नपर्ने र आफ्नै व्यस्तताले हिजोआज लेख्न न भ्याएकाले केही ढिला हुन गएको हो । त्यसको लागि पाठक वर्गप्रति क्षमा प्रार्थी छु ।...
खानपिनमा ध्यान दिऔं
खानपिनमा ध्यान दिऔं स्वस्थ रहनुको मतलब कहिलेकाहीँ सलाद खाने वा केही हप्तामा एकपटक हाइकिङ जानु मात्रै होइन । स्वस्थ रहनको लागि हामीले आफ्नो जीवनशैलीमा पनि धेरै सुधार गर्नुपर्छ । मानिसको स्वास्थ्य भन्दा ठूलो धन अरु छैन । स्वस्थ जीवनशैली अपनाउनको लागि नियमित रुपले स्वस्थ खाना खानु, व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनु र सरसफाईमा...
आंशिक प्राध्यापक : कथा व्यथा सबैका आ–आफ्नै
आंशिक प्राध्यापक : कथा व्यथा सबैका आ–आफ्नै कोरोना भाइरस (COVID 19) सन्त्रासले संसारलाई त्रसित बनाई रहँदा नेपाली समाजको एउटा तप्का तुलनात्मक रुपले अत्यन्तै निराशाजनक तरीकाले जीवन विताउन बाध्य भएको छ, त्यो तप्का हो त्रि.वि. र यस मातहत रहेका आङ्गिक क्याम्पसहरुमा प्राध्यापनरत दैनिक ज्यालादारीमा कार्यरत आंशिक शिक्षकहरु । किनभने उनीहरुले अध्यापन गरेको अवस्थामा मात्र वेतन पाउँछन्, काम नगरेको...
मौसमी रोगको जोखिम
मौसमी रोगको जोखिम कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै नेपालमा गर्मी मौसम सुरु भएको र सँगसँगै बर्खायामकोे मौसमी चक्र समेत आरम्भ भएकाले अबका दिनमा मौसमी बिरामीको जोखिम समेत बढ्न सक्ने देखिन्छ । देशका धेरै ठाउँमा बाढी पहिरो गइरहेको छ । धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ ।
तानसेन नगरपालिका भित्रको शिक्षा र एक सूक्ष्म अध्ययन
तानसेन नगरपालिका भित्रको शिक्षा र एक सूक्ष्म अध्ययन तानसेन नगरपालिकाको इतिहास सेन वंशीय शासन कालसँग जोडिएको छ । तानसेन शब्दको नामाकरणले पनि यही तथ्यलाई उजागर गरेको पाइन्छ । तानसेन एक प्राचिन शहर हो । यसले नगरस्तरको मान्यता काठमाडौँ उपत्यका भित्रका नगरसँग सगसँगै पाएको इतिहास बताउँछ । यस शहरको भौगोलिक अवस्थित भारतको दार्जिलिङ भन्दा राम्रो भएको भूगोल विद्हरु बताउँछन् ...
शुल्क लिनु उचित होइन
शुल्क लिनु उचित होइन निजी विद्यालयहरूले आफ्ना छाता संगठन प्याब्सन र एन प्याब्सनको परिपत्रका आधारमा गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क उठाउन ताकेता गर्न थालेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । विद्यार्थी र अभिभावक यसको विपक्षमा उभिएका छन् । लकडाउन भएदेखि देशभर सबै शिक्षालय बन्द छन् । परीक्षाहरु समेत हुन पाएका...
कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता
कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता कोभिड –१९ (कोरोना) को विरामी टेकु अस्पतालमा भर्ना भयो भन्ने थाहा पाउदाँ आफुसँग भएका एन ९५ ओरिजिनल माक्स सबै सक्काइयो, आज कहिल्यै नदेखेको केएन ९५ को भरमा पिसिआर र आरडिटी गरिदैछ र अब समुदायमा कोरोना फैलिनु सँगसंगै मरणोपरान्त कारण खोज्न बाहेक अन्यथा परीक्षण नहुने दिन नजिकिदै छ जस्तो आभास भइरहेको...
असारे विकासको रोग
असारे विकासको रोग हरेक वर्ष जस्तै यस वर्ष पनि असारे विकासले निरन्तरता पाएको छ । आर्थिक वर्ष सकिनै लाग्दा असारमा विकास बजेट खर्च गर्ने पुरानै प्रवृतिले अहिले पनि निरन्तरता पाएको हो । संघीय सरकारमा विगत लामो समयदेखि देखिएको यो रोग प्रदेश र स्थानीय सरकारमा पनि देखिएको छ । आर्थिक वर्षको अन्त्यमा र त्यो...
अर्का देव बहादुर... !
अर्का देव बहादुर... ! इतिहासको काल खण्डमा यस्तो थियो नेकपाका वर्तमान दुई अध्यक्ष बिच कडा दोहोरी चल्दै थियो । दोहोरीमा रमेका कमरेड पुष्पकमल दाहालले कमरेड केपी शर्मा ओलीलाई मगज बिग्रिएको व्यक्तिको संज्ञा दिए । त्यती बेला दाहालको शब्द वाणप्र्रति धेरैको असन्तोष थियो । तर कालान्तरमा दाहालले जे भनेका थिए ठिक नापेर, तौलेर भनेका रहेछन् ...
बाढी पहिरोबाट सजक बनौं
बाढी पहिरोबाट सजक बनौं नेपाल वर्षेनी प्राकृतिक प्रकोप वा विपद्को चपेटामा पर्ने गर्छ । बाढी पहिरो आउनु अत्यन्तै सामान्य प्राकृतिक कुरा हो । यो हरेक वर्ष आइरहन्छ । पूर्ण मनसुन शुरु भएको त छैन, त्यही पनि बाढी र पहिरोले मानिसहरूलाई अत्याइसक्यो । बर्खाको शुरुवातमै बाढी पहिरोका कारण थुप्रै धनजनको क्षति भएको छ । तराई–मधेश,...
Weather Update