Shittalpati
फोक्सिङकोट पहिरो अपडेट :  बेपत्ता मध्ये चारको शव भेटियो
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये चारको शव भेटियो पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये चार जनाको शव भेटिएको छ । विहिबार एक जना र शुक्रबार विहान तीन जना गरी चार जनाको शव भेटिएको हो ।
पाल्पाको फोक्सिङ्गकोट  पहिरो : एकको शव भेटियो, पाँच अझै बेपत्ता
पाल्पाको फोक्सिङ्गकोट पहिरो : एकको शव भेटियो, पाँच अझै बेपत्ता कोरोनाको महाविपत्तिसँग जुधिरहेका नागरिक यतिबेला बाढी र पहिरोबाट सिर्जित पीडा सामना गर्न विवश छन् । बिहीबार पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटका नागरिकले मानवियसँगै भौतिक क्षति बेहोर्नु परेको छ ।
गुल्मीमा आगलागी र पहिरो : गोठ भत्किदा लैनो भैसी मर्‍यो
गुल्मीमा आगलागी र पहिरो : गोठ भत्किदा लैनो भैसी मर्‍यो जिल्लाको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेक गोरडाडाका रुद्रलाल फौजाको गोठमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । सोही वडाको ग्याझा स्थित वलजित बहादुर तरामुको गोठ पहिरो पुर्दा लैनो भैंसी पुरिएर मरेको स्थानीय समाजसेवी पहलमान फौजाले जानकारी दिए ।
कुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित
कुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित पहिराले घरमा क्षति पुर्‍याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको छ । गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर विकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको हो ।
निस्दी गाउँपालिकाले नदी दोहनको विवरण अझै बुझाएन
निस्दी गाउँपालिकाले नदी दोहनको विवरण अझै बुझाएन जिल्लाको निस्दी गाउँपालिकाले अनुगमन समितिलाई नदी दोहनको विवरण अझै बुझाएको छैन । कालीगण्डकीको भोटाहा घाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको मिलेमतोमा ठेक्का सम्झौता भन्दा दश गुणा बढी नदीजन्य पदार्थ निकासी भएको समाचार बाहिर आएपछि २०७७ भदौ ३१ मा जिल्लाबाट गएको सरकारी अनुगमन टोलीले स्थलगत अनुगमन पछि तत्कालै सम्पूर्ण कार्य...
गुल्मी दरबार गाउँपालिकामा ‘कस्तो छ आमा ?’ कार्यक्रमको शुभारम्भ
गुल्मी दरबार गाउँपालिकामा ‘कस्तो छ आमा ?’ कार्यक्रमको शुभारम्भ जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ‘कस्तो छ आमा ?’ कार्यक्रमको शुभारम्भ गरेको छ । गाउँपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रमको शुभारम्भ गरेको हो ।
पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा तानसेन नगर सरकारको सेवा प्रभावित
पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा तानसेन नगर सरकारको सेवा प्रभावित पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा तानसेन नगरपालिकाको सेवा प्रभावित भएको छ । एक हप्ता अघि लिएको स्वावको समयमै परीक्षण नहुँदा नगरपालिकाका सबै सेवाहरु प्रभावित भएका हुन् ।
माथागढी गाउँ सरकारले बनाउने भयो आइसोलेशन अस्पताल
माथागढी गाउँ सरकारले बनाउने भयो आइसोलेशन अस्पताल जिल्लाको माथागढी गाउँ सरकारले कोभिड १९ को आशंका गरिएका र लक्षण देखिएका बिरामीको उपचारका लागि छुट्टै अस्थायी आइसोलेशन अस्पताल निर्माण गर्ने भएको छ । संघीय सरकारको १० लाख सहयोगमा गाउँपालिकाले झडेवाको देउगिरमा ५ वेडको आइसेलेसन अस्पताल निर्माण गर्ने भएको हो ।
समाचार प्रभाव : नदी दोहनको सम्बन्धित निकायले थाल्यो अनुगमन
समाचार प्रभाव : नदी दोहनको सम्बन्धित निकायले थाल्यो अनुगमन पाल्पाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनको सम्बन्धित निकायले अनुगमन थालेको छ । सोमबार शित्तलपाटी डटकम र मंगलबार नवजनचेतना दैनिकमा ‘मिलेमतोमा नदी दोहन’ शिर्षकमा समाचार प्रकाशित भएपछि अनुगमन समितिका संयोजक तथा जिल्ला समन्व समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले बुधबारबार नदी दोहन क्षेत्रको स्थलगत अनुगमन गरेको...
निस्दीमा नदी दोहन :स्थानीय भन्छन् ‘नियम विपरीत उत्खननले खेती योग्य जमिन पुरिने डर भो’
निस्दीमा नदी दोहन :स्थानीय भन्छन् ‘नियम विपरीत उत्खननले खेती योग्य जमिन पुरिने डर भो’ जिल्लाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनप्रति स्थानीय चिन्तित बनेका छन् । ठेकेदारसँगको मिलेमतोमा जथाभावी नदी दोहन भएपछि स्थानीय खेती योग्य जमिन पुरिने भन्दै चिन्तित बनेका हुन् ।
सुरक्षित गर्भपतन गराउने संख्यामा वृद्धि
सुरक्षित गर्भपतन गराउने संख्यामा वृद्धि गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्याड्ढले जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको देखाएको हो ।
तानसेनमा श्रीनगर साँस्कृतिक डबली बन्दै
तानसेनमा श्रीनगर साँस्कृतिक डबली बन्दै तानसेन नगरपालिका वडा ५ कैलाशनगरमा श्रीनगर साँस्कृतिक डबली बन्दै गरेको छ । पाल्पाको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ डबली निर्माण भइरहेको तानसेन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए ।
Weather Update