रामपुरका महिलालाई हस्तकलाका सामग्री उत्पादन तालिम
सोमबार, वैशाख २४, २०८१

राजपत्र प्रकाशनमा देखिएका कमजोरी सुधार्न स्थानीय तहका कर्मचारीलाई प्रशिक्षण
आइतबार, वैशाख २३, २०८१
राजपत्र प्रकाशनका क्रममा देखिएका कमजोरीलाई सुधार गर्न पाल्पाका स्थानीय तहका कर्मचारीलाई क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा जिल्लाका १० वटै स्थानीय तहका राजपत्र सम्पादन र प्रकाशन कार्यमा संलग्न कर्मचारीहरूलाई प्रशिक्षण दिइएको हो ।
-1714886493.jpg)
पर्यटनका लागि सम्भावना बोकेको ‘रेसुङ्गा’
आइतबार, वैशाख २३, २०८१
ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको गुल्मीको रेसुङ्गा पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना रहेको क्षेत्र हो । यहाँबाट ठूला–ठूला हिमशृंखलासहित रमणीय दृश्य देख्न सकिन्छ । मौसमका लागि यो क्षेत्र अत्यन्त उपयुक्त समेत रहेको छ ।
रामपुर नगर सरकारले दियो विद्यालयलाई प्राथमिक उपचार बक्स
शनिबार, वैशाख २२, २०८१
जिल्लाको रामपुर नगरपालिकाले नगर भित्रका विद्यालयहरुलाई प्राथमिक उपचार बक्स दिएको छ । नगर सरकारले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका ६० वटा विद्यालयलाई प्राथमिक उपचार बक्स दिएको हो ।

योजना सुरू हुन्छन्, सम्पन्न हुँदैनन्
बुधबार, वैशाख १२, २०८१
गुल्मीको इस्मा गाउँपालिकाले रिङरोडका नाममा विसं २०७५ मा वडा २ की चन्द्रा कुमालको घर माथिबाट सडक खन्न सुरु गर्यो । माथिबाट सडक खन्दा घरलाई जोखिम हुने भएपछि पुनःघर तलपट्टिबाट सडक खनियो । माथिबाट बाटो खन्दा गएको पहिरोले घर पुरियो भने तलपट्टिबाट खनेको सडकका कारण गरिखाने पाटो सकियो ।

टुँडिखेलमा गराइयो आगलागी सम्बन्धी कृत्रिम अभ्यास
मंगलबार, वैशाख ११, २०८१
सोमबार बिहान एकाएक तानसेनस्थित टुँडिखेलमा फुसको छानो भएका घरबस्तीमा आगलागी भयो । लागुपदार्थ सेवन गरेर आएका तीन जना व्यक्तिले चुरोट सल्काएर ठुँटो फालेपछि त्यहाँ रहेको सल्लीपिलरमा आगो सल्कन गई वस्तीमै पुगेको थियो । आगलागी भएको सूचना प्रहरी कन्ट्रोलमा आयो ।

भयावह बन्दै आगलागी
आइतबार, वैशाख ९, २०८१
पछिल्ला केही दिन यता देशका विभिन्न भागमा आगालीका घटनाहरु बढेका छन् । सुक्खा खडेरी बढेसँगै आगालागीका घटना बढेका हुन् ।

पाल्पाको रिब्दीकोटमा प्राङ्गारिक मल कारखाना निर्माण हुँदै
सोमबार, वैशाख ३, २०८१
जिल्लाको रिव्दीकोट गाउँपालिकाको –५ को नयाँ टोलमा प्राङ्गारिक मल कारखाना निमार्ण शुरु भएको छ । मल कारखानाको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले विधिवत रुपमा पुजापाठ गरी शिलन्यास गरेका छन् ।

गुल्मीको कालीगण्डकीमा वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
सोमबार, वैशाख ३, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
पूर्वखोला गाउँ सरकारको दोस्रो चौमासिक प्रगति ४३ प्रतिशत
बिहीबार, चैत २९, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिकाको दोस्रो चौमासिक प्रगति ४३ प्रतिशत हासिल भएको छ । चालु आर्थिक वर्षको श्रावणदेखि फागुनसम्म आठ महिनाको अवधिमा गाउँपालिकाले चालुतर्फ ४६.३१ प्रतिशत र पुँजीगततर्फ ३५.०९ प्रतिशत बजेट खर्च गरी ४३.५ प्रतिशत प्रगति हासिल गरेको हो ।

रेसुङ्गामा नागरिकसंग मेयर कार्यक्रम
मंगलबार, चैत २७, २०८०
रेसुङ्गा नगरपालिकाले ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने नाराका साथ दोश्रो चौमासिक अवधिमा नागरिकसंग मेयर कार्यक्रमको आइतबारदेखि शुरु गरेको छ । सार्वजनिक सुनुवाई सहित नागरिकका गुनासो अनि प्रतिक्रियाका आधारमा भावी योजना निर्माणमा यो कार्यक्रम कोशेढुंगा सावित हुने धारणा नगर प्रमुख खिलध्वज पन्थीको छ ।

गुल्मीमा तीन सय १२ प्रजातिका चरा
शनिबार, चैत १७, २०८०
विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ ।
 (2).jpeg1711783300.jpg)
बा–आमासँग नगरप्रमुख कार्यक्रम
शनिबार, चैत १७, २०८०
बुटवल उपमहानगरपालिकाले बा–आमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको छ । उसले जेष्ठ नागरिकहरुको स्वास्थ्य हेरचाह गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्न पाउने अधिकार सुुनिश्चित गर्न बा–आमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको हो ।