Shittalpati
बुटवलका मेयरको नमुना काम : आधुनिक पशु बधशालासँगै मासुु विक्री कक्ष सञ्चालन
बुटवलका मेयरको नमुना काम : आधुनिक पशु बधशालासँगै मासुु विक्री कक्ष सञ्चालन बुटवल उपमहानगरपालिकामा प्रमुखको जिम्मेवारी सम्हालेका खेलराज पाण्डेयले  एक पछि अर्को गरी प्रशसंनिय कार्य गर्दै आएका छन् ।
श्रीनगरको विकासमा तानातान, नगर सरकार अलमलमा  
श्रीनगरको विकासमा तानातान, नगर सरकार अलमलमा   जिल्लाको ऐतिहासिक तथा पर्यटकीय स्थल श्रीनगरडाँडा तानसेनको ताज हो । यो पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ ।
नसर्ने रोग सम्बन्धी सचेतना फैलाउँदै जेसिज
नसर्ने रोग सम्बन्धी सचेतना फैलाउँदै जेसिज पाल्पा जेसिजले विद्यालयमा पुगेर नसर्ने रोगबारे सचेतना फैलाउने कार्यलाई अगाडि बढाएको छ । तानसेन नगरपालिकाको प्राविधिक सहयोगमा जेसिजले नगर भित्रका विद्यालयमा पुुगेर विद्यार्थीहरुलाई नसर्ने रोग सम्बन्धी सचेतना फैलाउन थालेको हो ।
योजनामा बेथिति: व्यर्थमै ३८ लाख बजेटमा ह्युम पाइप विछ्याउँदै
योजनामा बेथिति: व्यर्थमै ३८ लाख बजेटमा ह्युम पाइप विछ्याउँदै जिल्लाको तानसेन नगरपालिका–६ लहरेपिपलस्थित सडकमा ह्युम पाइप विछ्याउने काम भइरहेको छ । संघीय सरकारको योजना अन्तर्गत त्रिभुुवन बहुुमुखी क्याम्पस नजिकै रहेको मुख्य सडकको ९० मिटर लम्बाईमा ह्युम पाइप विछ्याउन लागिएको हो ।
गाउँ फर्किएर व्यवसायिक गाई–भैसी पालन
गाउँ फर्किएर व्यवसायिक गाई–भैसी पालन गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२ वर्ष विदेश बसे । विदेश (दुवई) मा उनले होटलमा काम गर्थे । उनी एकपटक घर आएको बेला फेरि विदेश जान मन लागेन । अन्ततः पाण्डेले २०७० सालदेखि व्यावसायिक गाईपालन सुरु गरे ।
गुमेको आँखाको ज्योति फर्काउँदै रिब्दीकोट सरकार
गुमेको आँखाको ज्योति फर्काउँदै रिब्दीकोट सरकार आँखाको ज्योति गुमाएर अन्धकार जीवन बिताइरहेकी रिव्दीकोट गाउँपालिका–२ लघुवाकी विष्णु कुमारी नेपाल अहिले आँखा देख्ने भएकी छन् । नजिकैको स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा अप्रेसन गरेपछि उनले आँखा देख्न थालेकी हुन् । ‘मलाई २ बर्ष अघि नै मोतियाविन्दु भएको थियो, गाउँपालिकाले वडामै आँखा शिविर राख्यो, आँखा जचाँए, गाउँपालिकाले नि:शुल्क अप्रेसन गरिदिएकाले अब...
स्थानीय सरकार : आगो निभाउन दमकल छैन, जनप्रतिनिधिलाई महँगा गाडी
स्थानीय सरकार : आगो निभाउन दमकल छैन, जनप्रतिनिधिलाई महँगा गाडी पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा यही वैशाख १९ मा लागेको डढेलो बस्तीमा फैलिएपछि ३३ घरगोठ जलेर नष्ट भए ।
तानसेन नगरपालिका : अख्तियारमा उजुरीको चाङ
तानसेन नगरपालिका : अख्तियारमा उजुरीको चाङ तानसेन नगरपालिकाले अनियमितता गरेको आरोप लगाएर छानवीन गर्न माग गर्दै अख्तियारमा उजुरी दिने क्रम बढेको छ ।
रिब्दिकोट पहाडी क्षेत्रमै पहिलो कपडा बैंक शुभारम्भ
रिब्दिकोट पहाडी क्षेत्रमै पहिलो कपडा बैंक शुभारम्भ पाल्पाको रिब्दिकोटमा पहाडी क्षेत्रमै पहिलो क्लोथ बैंक अर्थात् कपडा बैंकको शुभारम्भ गरिएको छ । क्लोथ एन्ड फुड बैंक नेपालसँगको सहकार्यमा गाउँपालिकाले कपडा बैंकको सुरुवात गरेको हो ।
पाल्पाका अग्नीपीडित परिवारलाई राहत
पाल्पाका अग्नीपीडित परिवारलाई राहत पाल्पाका अग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो ।
पाल्पाको रिब्दीकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा  
पाल्पाको रिब्दीकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा   जिल्लाको रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
Weather Update