Shittalpati
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’ बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जीउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ ।
टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने
टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।  
पाल्पामा एक महिनामै राजस्व संकलन दोब्बर
पाल्पामा एक महिनामै राजस्व संकलन दोब्बर पाल्पामा चालु आर्थिक वर्षको पहिलो महिनामै राजस्व संकलन दोब्बर देखिएको छ । करदाता सेवा कार्यालय पाल्पाका अनुसार अघिल्ल्लो अर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरले राजस्व संकलन भएको हो ।
लुम्बिनीमा स्थानीय सेवा गठन सम्बन्धी विधेयक पारित
लुम्बिनीमा स्थानीय सेवा गठन सम्बन्धी विधेयक पारित लुम्बिनी प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको विहिबार बसेको चौँथो अधिवेसनको ३० औं बैठकले सर्वसहमतिमा विधेक पारित गरेको हो ।
पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)
पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू) हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर परिसरमा नाँचगान गर्दै महिलाहरू ।
हरितालिका तिज : कैलाशनगरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)
हरितालिका तिज : कैलाशनगरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू) भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व शुक्रबार महादेवको पूजा आराधना गरी मनाइरहेका छन् । तिज पर्व मनाउने महिला बिहीबार राति ‘दर’ खाएपछि आज निराहार व्रतमा छन् ।
पाल्पामा एचआइभी संक्रमण रोकथामका लागि प्रेप सेवा सुरु
पाल्पामा एचआइभी संक्रमण रोकथामका लागि प्रेप सेवा सुरु  जिल्लामा एचआइभी संक्रमण रोकथामका लागि प्रि—एक्सपोजर प्रोफाइलेक्सिस (प्रेप) सेवा सुरु भएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गरी सेवा सुरु गरेको हो ।
आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले एक विज्ञप्ति सार्वजनिक गर्दै हरितालिका तिजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।
निष्ठाको राजनीतिक कायम राख्छौ : नेता भण्डारी
निष्ठाको राजनीतिक कायम राख्छौ : नेता भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा प्रजातन्त्र सेनानी स्व.ठाकुर चन्द्र (विप्र) कोइरालाको निष्ठानको राजनीति कायम राख्ने बताएका छन् । बधुबार नेपाली काँग्रेस पाल्पाले स्व. कोइरालाको निवास तानसेन –६ बर्तुङ्गमा सातौं दिनको पूण्य तिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै...
मुलुक पछाडी फर्कनु हुन्न, अब परिवर्तनको बाटोमा जानुपर्छ : डा. भण्डारी
मुलुक पछाडी फर्कनु हुन्न, अब परिवर्तनको बाटोमा जानुपर्छ : डा. भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले मुलुक अब परिवर्तनको बाटोमा जानुपर्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले मुलुक अब परिवर्तनको बाटो अघि बढ्नुपर्ने बताएका हुन् ।
गुल्मीमा लक्ष्य भन्दा कम राजस्व संकलन
गुल्मीमा लक्ष्य भन्दा कम राजस्व संकलन जिल्लामा लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/२०८१ को अवधिमा करदाता सेवा कार्यालय गुल्मीले १४ प्रतिशत कम राजस्व संकलन गरेको हो । सो अवधिमा ४६ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा जम्मा ३९ करोड ८५ लाख ३३ हजार  मात्र राजस्व संकलन गरिएको कार्यालयका प्रमुख...
शैक्षिक र भौतिक विकासका लागि बहस चलाऔं : सांसद राना
शैक्षिक र भौतिक विकासका लागि बहस चलाऔं : सांसद राना लुुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले शैक्षिक र भौतिक विकासका लागि बहस चलाउनुुपर्ने बताएका छन् । आइतबार तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयको ७४ औं वार्षिक उत्सव तथा अभिभावक समारोहलाई सम्बोधन गर्दै उनले समग्र शैक्षिक र भौतिक विकासका लागि शैक्षिक बहस चलाउन आवश्यक रहेको बताएका हुन् ।
Weather Update