Shittalpati
शतकको सपना अधुरै, तर नेपालको जित पूर्ण
शतकको सपना अधुरै, तर नेपालको जित पूर्ण पाल र ओमानबीच आज सम्पन्न खेल केवल एक जित मात्र थिएन, यो आत्मविश्वास, धैर्यता र आक्रामकताको उत्कृष्ट संयोजन थियो ।
चिनिया मल्ल स्मृति रनिङ कप : २३ वर्षपछि व्याडमिन्टन संघ पाल्पालाई हस्तान्तरण
चिनिया मल्ल स्मृति रनिङ कप : २३ वर्षपछि व्याडमिन्टन संघ पाल्पालाई हस्तान्तरण चिनिया मल्ल स्मृति रनिङ कप २३ वर्षपछि ब्याडमिन्टन संघ पाल्पालाई हस्तान्तरण गरिएको छ । २०५७ सालमा व्याडमिन्टन खेलको विकास र विस्तार  गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कप २०६० देखि यता हुन सकेको थिएन ।
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित २४ जना पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ ।
आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा पाल्पाका खेलाडीको उत्कृष्ट प्रदर्शन
आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा पाल्पाका खेलाडीको उत्कृष्ट प्रदर्शन पच्चीसौँ आइटीएफ टेक्वान्डो राष्ट्रिय प्रतियोगिता २०८३ र दोस्रो अण्डर १५ स्कुल आइटीएफ तेक्वान्डो राष्ट्रिय प्रतियोगितामा पाल्पाका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । काठमाडौँको दशरथ रङशालामा यही वैशाख ४ र ५ गते भएको राष्ट्रिय प्रतियोगितामा उनीहरुले उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई
लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ । प्रतिस्पर्धी नवलपरासीलाइ ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मी दोस्रो पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो ।
अमरनारायण फूलबारीमा वडास्तरीय ब्याडमिन्टन
अमरनारायण फूलबारीमा वडास्तरीय ब्याडमिन्टन जिल्लाको सदरमुकाम तानसेनस्थित अमरनारायण फूलबारीमा वडास्तरीय ब्याडमिन्टन रनि· शिल्ड प्रतियोगिता भएको छ । नारायण यूवा क्लवले हरेक वर्ष जस्तै यस वर्ष पनि तानसेन नगरपालिकाका सबै वडालाई समेटेर वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।
खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क
खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क रेसुङ्गा नगरपालिकाको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिता सञ्चालन गथ्र्यो ।
तानसेनमा प्याब्सन कप २०८२ सुरु
तानसेनमा प्याब्सन कप २०८२ सुरु जिल्लाको तानसेनस्थित टुँडिखेल मैदानमा जिल्लास्तरीय अन्तर विद्यालय “प्याब्सन कप” २०८२ सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले आफ्नो स्थापना दिवसको अवसरमा “प्याब्सन कप” को  सञ्चालन गरेको हो ।
रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकालीलाई  
रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकालीलाई   जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा भएको  छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि  वडा नं. ४ छहरा मेहालढापको महाकाली माध्यमिक विद्यालयले हात पारेको छ । महाकाली माविले ८ स्वर्ण, ३ रजत र ५ कास्य गरी १६ पदक जिती उपाधि चुम्न  सफल भएको हो ।
रैनादेवीमा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु  
रैनादेवीमा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु    जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  विद्यालय भित्र  लुकेर रहेका खेल प्रतिभाहरूको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने, विद्यार्थीहरुको शारीरिक, मानसिक तथा नैतिक विकास गराउने अभियानका साथ ३ दिने प्रतियोगिता सुरु भएको हो ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि नारायण माविलाई
राष्ट्रपति रनिङ शिल्डको उपाधि नारायण माविलाई जिल्लाको रिब्दीकोट गाउँपालिकाको कोहल खेलमैदानमा भएको पालिकास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नारायण मावि धुस्टुङले हात पारेको छ । १३ वटा विद्यालयलाई पछि पार्दै नारायण माविले ५ स्वर्ण, ५ रजत, ३ कास्य गरी १३ पदक सहित प्रथम स्थान हासिल गरेको हो ।
Weather Update