प्रजिअ शर्माद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
आइतबार, माघ २५, २०७७
पत्रकारलाई कोभिड खोप निःशुल्क प्रदान गर्न गृहकार्य
आइतबार, माघ २५, २०७७
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भइरहेको बताएका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकार : नीति, कार्यक्रम तथा बजेट’ विषयको अन्तत्र्रिmयामा मन्त्री गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत प्याकेज ल्याइने घोषणासमेत गरे...
पेशाकर्मी र श्रमिकहरु सडकमा
आइतबार, माघ २५, २०७७
संसद् विघटनपछि राजनीतिक बजार चल्मलाएको छ । महिना दिनदेखि निरन्तरजसो सत्तापक्ष र विपक्षी दलको सडक संघर्षले यति बेला राजनीतिक बजार चल्मलाएको हो । संसद् विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई दलहरूले आ–आफ्नै तर्क लगाएर विरोध प्रदर्शन गरिरहेका छन् ।
पाल्पामा शनिबारसम्म २७ सय १२ जनाले लगाए कोरोना विरुद्धको खोप
शनिबार, माघ २४, २०७७
जिल्लामा सञ्चालित कोभिड १९ विरुद्धको खोप अभियान अन्तगर्त शनिबारसम्म २७ सय बढीले कोरोना खोप लगाएका छन् । जिल्लाका ४ खोप केन्द्रबाट शनिबार ५० जनाले लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको संख्या दुई हजार ७ सय १२ पुगेको हो ।
गुल्मीमा पनि काँग्रेस आवद्ध शुभेच्छुक संस्थाहरुको विरोध प्रदर्शन
शनिबार, माघ २४, २०७७
गुल्मीमा पनि नेपाली कांग्रेसमा आवद्ध शुभेच्छुक संस्थाहरुले प्रतिनिधिसभा विघटन विरुद्धमा बिरोधसभा गरेका छन् । शनिबार नेपाली कांग्रेसको जिल्लास्थित पार्टी कार्यालय वी.पी. स्मृति भवन तम्घासमा नेपाल ट्रेड युनियन काँग्रेस सहित जिल्लामा क्रियाशिल एक दर्जन भन्दा बढी शुभेच्छुक संस्थाहरुको आयोजनामा विरोधसभा गरिएको हो ।
पाल्पामा थप ३० संक्रमितले कोरोना जिते, ८ जनामा संक्रमण पुष्टि
शनिबार, माघ २४, २०७७
पाल्पामा थप ३० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत माघ १८ गतेदेखि माघ २४ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३० जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पामा सरकारविरुद्ध काँग्रेसका शुभेच्छुक संघले गरे प्रदर्शन
शनिबार, माघ २४, २०७७
प्रतिनिधिसभा विघटन विरुद्ध पाल्पामा पनि नेपाली काँग्रेसका शुभेच्छुक संघ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार नेपाल ट्रे्ड युनियन कांग्रेस पाल्पाको नेतृत्वमा भएको विरोध प्रदर्शन नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शुरु भई तानसेनको हुलाक चोकमा पुगेर समापन भएको थियो । कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन...
गुल्मी प्रहरी कार्यालयमा ५५ मुद्दा फस्यौट
शनिबार, माघ २४, २०७७
जिल्ला प्रहरी कार्यालय गुल्मीमा चालुआर्थिक वर्षको ६ महिनामा ५५ मुद्दा फस्यौट भएका छन् । कार्यालयमा साउनदेखि पुस मसान्तसम्ममा दर्ता हुन आएका १ सय ५५ वटा विभिन्न मुद्दा मध्ये ५५ वटा फस्यौट भएका हुन् ।
‘संविधान नै नरहे चुनाव कसरी हुन्छ ?’
शुक्रबार, माघ २३, २०७७
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान नै नरहे चुनाव हुन नसक्ने बताएका छन् । शुक्रबार पाल्पाको रामपुरमा नेपाली काँग्रेस रामपुर नगर र नेपाल प्रेस युनियन रामपुरले आयोजना गरेका छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली संविधानको मर्म विपरित प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको मिति घोषण गरी अगाडि बढेको...
ताजा जनादेश : नेकपा–जनसभाको सन्देश
शुक्रबार, माघ २३, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ । सभामा शीर्ष नेताले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताएका छन् ।
पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना
शुक्रबार, माघ २३, २०७७
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।
पाल्पामा २५ सय बढीले लगाए कोरोना विरुद्धको खोप
शुक्रबार, माघ २३, २०७७
पाल्पामा २ हजार ५ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । माघ १५ गतेदेखि सञ्चालन भएको खोप अभियानमा बिहीबारसम्ममा जिल्लाका २ हजार ५ सय ४३ जनाले कोरोना विरुद्धको खोप लागाएका हुन् । बिहीबार ३ सय २० जनाले लगाएसँगै जिल्लामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या २ हजार ५ सय ४३...


