Shittalpati
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप गुल्मीमा २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएका छन् । पहिलो चरण र दोस्रो चरणमा लगाइएको तथ्याड्ढ अनुसार हालसम्म २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । पहिलो चरणको माघको १५ देखि सुरु गरिएको थियो ।
देशैभर सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी
देशैभर सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मंगलबार देशैभर श्रीपञ्चमी पर्व मनाइएको छ । माघ शुक्ल पञ्चमीको दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराएका छन्  ।
स्याङ्जामा प्रथम आलु महोत्सव फागुन ७ देखि हुने
स्याङ्जामा प्रथम आलु महोत्सव फागुन ७ देखि हुने स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव...
कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते
कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् ।
पाल्पामा पनि सरकार विरुद्ध प्रदर्शन, ‘सरकारको अधिनायकवादी व्यवहारका विरुद्ध संघर्ष’
पाल्पामा पनि सरकार विरुद्ध प्रदर्शन, ‘सरकारको अधिनायकवादी व्यवहारका विरुद्ध संघर्ष’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले वर्तमान सरकारले अधिनायकवादी चिन्तन र व्यवहार प्रदर्शन गर्न थालेपछि विरोधको संघर्षमा उत्रन बाध्य भएको बताएका छन् । काँग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा पाल्पाको तानसेनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पाण्डेले दुई तिहाईको दम्भ देखाएर सरकारले अधिनायकवाद चरित्र प्रदर्शन गरिरहेकाले काँग्रेस विरोधमा...
आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै
आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज सरस्वती पूजा गरिदै छ । वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ । आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ ।
अस्पतालमा रिफर लिनेको भिड
अस्पतालमा रिफर लिनेको भिड रिफर कार्ड लिनका पाल्पा अस्पताल लाईनमा बसेका विरामी र आफन्त । नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत फागुन १ गतेदेखि लागु हुने गरी अन्य अस्पतालका लागि सरकारी स्वास्थ्य संस्थाको रिफर अनिवार्य गराएपछि पाल्पा अस्पतालमा रिफर लिनेहरुको भिड बढेको छ ।
चन्द्र भण्डारीले भने ‘कम्युनिष्टहरु विकास र समाज विरोधी भए’
चन्द्र भण्डारीले भने ‘कम्युनिष्टहरु विकास र समाज विरोधी भए’ नेपाली काँग्रेसका केन्दीय सदस्य डा.चन्द्र भण्डारीले कम्युनिष्टहरु विकास र समाज विरोधी भएको बताएका छन् । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा गुल्मीको तम्घासमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै भण्डारीलेयस्तो बताएका हुन् ।
पाल्पामा पनि काँग्रेसको सरकार विरुद्ध प्रदर्शन
पाल्पामा पनि काँग्रेसको सरकार विरुद्ध प्रदर्शन प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको नेपाली काँग्रेसले पाल्पा आज पनि विरोध प्रदर्शन गरेको छ । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा पाल्पामा पनि गरेको हो । सिल्खानटोलस्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली टुडिँखेल, नाराणस्थान, तेस्रो सडक, हुँदै विशाल बजार पुगेर कोण...
अण्डा र झण्डा वितरण :
अण्डा र झण्डा वितरण : माथागढी गाउँपालिका २ रुप्सेका गर्भवती महिलालाई अण्डा र झण्डा वितरण गर्दै वडा अध्यक्ष जनक रिजेल र स्वास्थ्यचौकी प्रमुख यमबहादुर चिदी ।
बगनासकालीले बर्थिङ सेन्टर सहितको स्वास्थ्यचौकी भवन निर्माण गर्दै
बगनासकालीले बर्थिङ सेन्टर सहितको स्वास्थ्यचौकी भवन निर्माण गर्दै जिल्लाको बगनासकाली गाउँपालिकाले आम नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बर्थिङ सेन्टर सहितका स्वास्थ्यचौकी भवन निर्माण गर्न थालेको छ । गाउँपालिका भित्र रहेका स्वास्थ्यचौकी भवनहरु आधुनिक र व्यवस्थित नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असहज भइरहेका बेला गाउँपालिकाले आधुनिक भवन सहितका स्वास्थ्यचौकीहरु निर्माण गर्न लागेको हो ।
नेमकिपाको पुस्तक प्रदर्शनी
नेमकिपाको पुस्तक प्रदर्शनी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफ्नो ४७ औं स्थापना दिवसको अवसरमा तानसेनको शित्तलपाटीमा राखेका पुस्तकहरुको अवलोकन गर्दै पाल्पालीहरु । पुस्तक प्रदर्शनीमा विभिन्न क्रान्तिकारी पुस्तक, मजदुर किसानका कुराहरु समेटिएका पुस्तक तथा पत्रपत्रिकाहरु र अन्तर्राष्ट्रियस्तरका पुस्तकहरु राखिएको थियो । प्रदर्शनीमा साहित्यकार, पत्रकार, मजदुर, विद्यार्थी, व्यवसायीहरुले अभिरुचीपूर्वक अवलोकन गरेका थिए ।   
Weather Update