Shittalpati
रिब्दीकोट गापाको दुध भैरव दुध संकलन मार्फत विक्री गरिने
रिब्दीकोट गापाको दुध भैरव दुध संकलन मार्फत विक्री गरिने भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रिब्दीकोट पाल्पाले भैरवस्थानमा दूध संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । दूध संकलन केन्द्रको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष जिसी अब कृषकहरु विचलौयाबाट ठगिन जोगिने विश्वास व्यक्त गरे ।
नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि
नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको संक्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा बुधबार एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रिडर्स पब्लिक हाई स्कूलले मनायो २९ औं वार्षिकोत्सव
रिडर्स पब्लिक हाई स्कूलले मनायो २९ औं वार्षिकोत्सव जिल्लामा रहेको रिडर्स पब्लिक हाई स्कुलले २९ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । जिल्लाको रेसुङ्गा–८ खानीगाउँ तम्घासमा रहेको विद्यालयले २८ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।
खाजामा रमाउँदै बालबालिका :
खाजामा रमाउँदै बालबालिका : रिब्दीकोट गाउँपालिकाद्वारा कालिका आधारभूत विद्यालय जोगिधुमका बालबालिका दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिका विद्यालयमा नियमित भएका छन् ।
गाईपालनबाट मनग्य आम्दानी
गाईपालनबाट मनग्य आम्दानी गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक लाहाटाका ३५ वर्षीया लुल्सिराम कुँवर सात वर्ष विदेश बसे । उनले काजकिस्तान दुवै लगायतका देशमा खाना बनाउने काम गर्थे ।
गुल्मीमा विद्यार्थीलाई कोरोना विरुद्धकोे मोडना खोप दिन शुरु
गुल्मीमा विद्यार्थीलाई कोरोना विरुद्धकोे मोडना खोप दिन शुरु गुल्मी जिल्लामा विद्यार्थीलाई कोरोना कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ९३ वडामा रहेका बिद्यालयहरुमा १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन थालिएको हो ।
शिविरमा चार हजार बढी पशुपक्षीको उपचार
शिविरमा चार हजार बढी पशुपक्षीको उपचार पाल्पाको निस्दी गाउँपालिकामा चलेको निःशुल्क पशुपक्षी शिविरमा चार हजार बढी पशुको उपचार गरिएको छ । सोमबार निस्दी–२ सहलकोटमा सञ्चालन भएको शिविरमा १ सय ६० घरपरिवारका ४ हजार २ सय १७ पशुपक्षीको उपचार गरिएको पशु शाखा संयोजक ओमबहादुर मश्राङगीले जानकारी दिए ।
ज्यान मार्ने कसुरमा पक्राउ
ज्यान मार्ने कसुरमा पक्राउ ज्यान मार्ने कसुरमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण जिल्ला ग्राम सिरिसिया घर भई हाल रामपुर नगरपालिका ६ डेरा गरी बस्ने वर्ष २७ का शेख जैंनुदिन रहेका छन् ।
दोभान तिनाउ गाउँपालिकाको पहिलो पूर्ण सरसफाई उन्मूख वडा घोषणा
दोभान तिनाउ गाउँपालिकाको पहिलो पूर्ण सरसफाई उन्मूख वडा घोषणा तिनाउ गाउँपालिको वडा २ दोभान सरसफाई उन्मूख वडा घोषणा भएको छ । लुम्बिनी प्रदेशकी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले वडा २ दोभानलाई सरसफाई उन्मूख वडा घोषणा गरेकी छिन् ।
पत्रकार शिवाकोटी: पत्रकारिता मार्फत काँग्रेस केन्द्रीय सदस्य
पत्रकार शिवाकोटी: पत्रकारिता मार्फत काँग्रेस केन्द्रीय सदस्य पत्रकारिता मार्फत नेपाली काँग्रेसको राजनीतिमा हाम फालेका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
सोमबार थप दुई सय २० जनामा कोरोना पुष्टि
सोमबार थप दुई सय २० जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा सोमबार थप दुई सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २५ जनाको पिसिआर परीक्षण गर्दा २ सय १८ जना र १ हजार ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको...
बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप
बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लुम्बिनी प्रदेशमा आजदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । लुम्बिनी प्रदेशका नौ जिल्लामा आज (सोमबार) देखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो ।
Weather Update