Shittalpati
बोर्डको निर्णय : वैशाखमा एसइई, जेठमा १२ को परीक्षा गर्ने
बोर्डको निर्णय : वैशाखमा एसइई, जेठमा १२ को परीक्षा गर्ने राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले एसइई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो ।
पाल्पामा सडक कार्यालयका नासु मृत फेला
पाल्पामा सडक कार्यालयका नासु मृत फेला सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा रामबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् ।
आइतबार देशभरका अदालत बन्द रहने
आइतबार देशभरका अदालत बन्द रहने आइतबार देशभरका अदालत बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका अदालतहरु बन्द हुने भएका हुन् ।
तानसेनका महिलालाई नेतृत्व विकास तालिम
तानसेनका महिलालाई नेतृत्व विकास तालिम तानसेनका महिलाहरुलाई नेतृत्व विकास तालिम दिइएको छ । मैत्री क्लव तानसेन र तानसेन नगरपालिका–३ वडा कार्यालयको आयोजनामा महिलाहरुलाई तालिम दिइएको हो ।
पाल्पामा शनिबार ६४ संक्रमित थपिए
पाल्पामा शनिबार ६४ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप ६४ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन सभापति पन्थीको निर्देशन
काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन सभापति पन्थीको निर्देशन नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आगामी तिनै तहको निर्वाचनमा काँग्रेसका सबै उम्मेदवारलाई विजयी बनाउन जिल्ला सदस्यहरुलाई निर्देशन दिएका छन् ।
पाल्पाको रम्भामा सिंगो गाउँ नै काँग्रेसमा प्रवेश
पाल्पाको रम्भामा सिंगो गाउँ नै काँग्रेसमा प्रवेश पाल्पाको रम्भा गाउँपालिका ४ हुमिन रैयामा सिंगो गाउँ नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ । नेपाली काँग्रेस हुमिनको टोल भेलाबाट नेकपा एमाले परित्याग सिंगो गाउँका ४० जना काँग्रेसमा प्रवेश गरेका हुन् ।
सेवा लिन आउनेलाई खोप कार्ड अनिवार्य
सेवा लिन आउनेलाई खोप कार्ड अनिवार्य सार्वजनिक सेवा प्राप्त गर्दा कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।
पाल्पामा संक्रमित दिनहुँ बढ्दै, शुक्रबार मात्रै ६७ जनामा संक्रमण
पाल्पामा संक्रमित दिनहुँ बढ्दै, शुक्रबार मात्रै ६७ जनामा संक्रमण केही दिनयता जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दिप्रतिदिन संक्रमणको ग्राफ उकालो लाग्दै गएको हो । विहीबार ४९ जना नयाँँ कोरोना संक्रमित थपिएकोमा शुक्रबारमात्र ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पामा ज्यान सम्बन्धी कसुरका प्रतिवादी पक्राउ
पाल्पामा ज्यान सम्बन्धी कसुरका प्रतिवादी पक्राउ जिल्लामा ज्यान सम्बन्धी कसुरका प्रतिवादीहरु पक्राउ परेका छन् । तानसेन नगरपालिका -६ कुनसरे स्कूलडाँडाकी ६५ वर्षीय सरस्वती देवी घर्ती मगरको ज्यान लिएको आरोपमा ३ जना प्रतिवादीहरु पक्राउ परेका हुन् ।
खोप लगाउन भिडभाड
खोप लगाउन भिडभाड तानसेनस्थित पाल्पा अस्पतालमा खोप लगाउनका लागि सयौंको संख्यामा लामवद्ध भएका नागरिक । कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिरहँदा यसको रोकथामका लागि सतर्कता अपनाउन भनिए पनि खोप लगाउने स्वास्थ्य केन्द्रहरूमा भने असावधानी देखिन्छ ।
खैरेनी वन :  बन्दै छ पर्यटकीय आकर्षण
खैरेनी वन : बन्दै छ पर्यटकीय आकर्षण कालीगण्डकीले घेरेको खैरेनी वनको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई नदीले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । रामपुर नगरपालिका–८ स्थित खैरेनी सामुदायिक वनको करिब नौ हेक्टर क्षेत्रफल नदीले घेरेको छ ।
Weather Update