Shittalpati
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क संकलन गर्न लागेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ ।
पाल्पा प्यारागनले मनायो २३ औं वार्षिकोत्सव
पाल्पा प्यारागनले मनायो २३ औं वार्षिकोत्सव निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको प्यारागन इङ्गलिस बोडिङ्ग स्कूलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५६ सालमा स्थापना भएको स्कूलले १० दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
देशको अर्थतन्त्र कमजोर : अध्यक्ष थापा
देशको अर्थतन्त्र कमजोर : अध्यक्ष थापा पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीयस्वरुप र राज्य संरचनाका विषयमा नयाँ खालले बहस थाल्नुपर्ने बताएका छन् । उनले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी बढेपनि देश अहिले रेमिटयान्सको भरमा मात्रै चलेको बताए ।
युएई र कतार जान ट्याक्सी चालकलाई रोक
युएई र कतार जान ट्याक्सी चालकलाई रोक वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।
राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जनाले मतदान गर्ने
राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जनाले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचनका लागि ८ सय ८४ जनाले मतदान गर्न पाउने भए पनि निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८ सय ८१ जनाको नाम रहेको छ । प्रतिनिधिसभा सदस्य २ सय ७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५ सय...
अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो
अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो जिल्ला सदरमुकामस्थित अर्घाखाँची अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनाको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन् ।
‘विकासलाई उद्यम र व्यवसायसँग जोड्नुपर्छ’
‘विकासलाई उद्यम र व्यवसायसँग जोड्नुपर्छ’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले विकासलाई उद्यम र व्यवसायसँग जोडनुपर्ने बताएका छन् । पाल्पाको रामपुरमा भएको महोत्सवको समापनलाई सम्बोधन गर्दै उद्योगपति समेत रहेका उनले विकास सँगसगै आर्थिक क्रान्ति अहिलेको आवश्यकता रहेकाले विकासलाई उद्यम र व्यवसायसँग जोड्नुपर्ने बताएका हुन् ।
नेकपा एमाले पाल्पाको दुुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु
नेकपा एमाले पाल्पाको दुुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु नेकपा एमाले पाल्पाले पार्टीको ‘मिसन ग्रासरुट’ अन्र्तगत दुई महिने पार्टी सुदृढिकरण तथा विस्तार अभियान तानसेनबाट शुरु गरेको छ । अभियानको एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराईले शुभारम्भ गरे ।
एकवर्षदेखि ओढारको बास
एकवर्षदेखि ओढारको बास बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् ।
रामपुर र निस्दीका उत्कृष्ट कृषक पुरस्कृत
रामपुर र निस्दीका उत्कृष्ट कृषक पुरस्कृत कृषि तथा पशुपन्छीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं आज फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ । हरेक वर्ष जस्तै आज पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन...
आज ग्याल्पो ल्होछार मनाइदैं
आज ग्याल्पो ल्होछार मनाइदैं आज ग्याल्पो ल्होछार, तिब्बती बौद्ध धर्म अवलम्ब गर्ने शेर्पा समुदायमा यो पर्व मनाउने गरिन्छ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।
Weather Update