सरकारी अनुदानको मल निजी एग्रोभेटलाई, प्रहरीले लियो नियन्त्रणमा
सोमबार, जेठ २२, २०८०
भोलीदेखि काँग्रेस लुम्बिनी प्रदेशले बृहत्त अभिमूखीकरण गर्दै, महामन्त्री थापाले सम्बोधन गर्ने
आइतबार, जेठ २१, २०८०
भोलीदेखि नेपाली काँग्रेस लुुम्बिनी प्रदेशले बृहत्त अभिमूूखीकरण कार्यक्रम गर्न लागेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको आयोजनामा जेठ २२ र २३ गते दुई दिन प्रदेशस्तरीय पार्टी अभिमूखिकरण कार्यक्रम हुन लागेको हो ।
नागरिकता सम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
आइतबार, जेठ २१, २०८०
सर्वोच्च अदालतले नागरिकता सम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
आइतबार, जेठ २१, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ ।
अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
आइतबार, जेठ २१, २०८०
आइतबार बसेकोे राष्ट्रिय सभाको बैठकमा प्रतिपक्ष दलहरूले संसद अवरोध गरेका छन् । प्रतिपक्षी दल नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरोध गरेका हुन् ।
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं
आइतबार, जेठ २१, २०८०
आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं छ । देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइदैं छ । यो दिवस २१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि मनाउन सुरु गरिएको हो ।
आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
आइतबार, जेठ २१, २०८०
आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाइदैं छ । प्रत्येक वर्ष जुन ४ तारिखमा संसारभरि निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाइने गरिन्छ ।
‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध
शनिबार, जेठ २०, २०८०
देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
गुल्मी आगलागी : एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु
शनिबार, जेठ २०, २०८०
आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन् ।
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या
शनिबार, जेठ २०, २०८०
डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ । जंगलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो ।
‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’
शुक्रबार, जेठ १९, २०८०
विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महशुस गरिएको हो ।
नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान
शुक्रबार, जेठ १९, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदातल काठमाडौँमा सुरु भएको छ ।
ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह
शुक्रबार, जेठ १९, २०८०
वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो ।


