Shittalpati
कृषि पत्रकारिता पुरस्कारबाट शितलपाटीकर्मी पोखरेल पुरस्कृत
कृषि पत्रकारिता पुरस्कारबाट शितलपाटीकर्मी पोखरेल पुरस्कृत प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औं स्थापना दिवसको अवसरमा नव जनचेतनाकर्मी तथा शितलपाटीकर्मी कृष्ण पोखरेललाई पुरस्कत गरेको छ । पत्रकार पोखरेल भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । पुरस्कृत पोखरेललाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव...
रामपुरमा अवैध मल भण्डारण गरी राखेको भेटियो
रामपुरमा अवैध मल भण्डारण गरी राखेको भेटियो जिल्लाको रामपुर नगरपालिका –५ बेझाडमा अवैध रुपमा रासयनियक मल भण्डारण गरी राखेको फेला परेको छ । शनिबार रम्भा गाउँपालिका –१ हुँगीमा अवैध मल बरामत गरेको केही समयमै रामपुरको बेझाडस्थित विजय श्रेष्ठको ४ तले पक्की घरको भुुई तलाको सटरमा अवैध मल भण्डारण गरी राखेको फेला परेको हो ।
गुट होइन रुख चिन्ने काँग्रेस निर्माण गर्छौ : उसभापति श्रेष्ठ
गुट होइन रुख चिन्ने काँग्रेस निर्माण गर्छौ : उसभापति श्रेष्ठ काँग्रेस गुट, उपगुटमा रुमाली रहेको आरोप लागेका बेला नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले गुट होइन रुख चिन्ने काँग्रेस निर्माण गर्ने अभियानमा लागेको बताएका छन् । शनिबार नेपाली काँग्रेस प्रशिक्षण शाखा गुल्मीले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उसभापति श्रेष्ठले गुट चिन्ने नभई रुख चिन्ने...
लुम्बिनी सरकारको नीति तथा कार्यक्रम : कृषि र रोजगारलाई प्राथमिकता
लुम्बिनी सरकारको नीति तथा कार्यक्रम : कृषि र रोजगारलाई प्राथमिकता लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारको बैंठकमा प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पूर्व वडाध्यक्षको मृत्यु 
पूर्व वडाध्यक्षको मृत्यु 
गुल्मीमा काँग्रेसलाई बलियो बनाउन प्रतिनिधिलाई प्रशिक्षण
गुल्मीमा काँग्रेसलाई बलियो बनाउन प्रतिनिधिलाई प्रशिक्षण नेपाली काँग्रेस गुल्मीले पार्टी संगठनलाई बलियो बनाउन स्थानीयस्तरका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको छ । काँग्रेसले पार्टीका भातृ संगठन, शुुभेच्छुक संस्था, स्थानीय, वडातहमा रहेका पार्टी प्रतिनिधिहरुलाई शुुक्रबारदेखि दुुई दिने प्रशिक्षण सञ्चालन गरेको हो ।
उपचार प्रभावकारी बनाउन अस्पताललाई  निर्देशन
उपचार प्रभावकारी बनाउन अस्पताललाई  निर्देशन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश र स्थानीय स्तरका अस्पतालमा परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न अनुरोध गरेका हुन् । 
पाल्पामा सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा
पाल्पामा सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा पाल्पाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु कामकाज रोकेर आन्दोलनमा उत्रिएका छन् । सरकारले आफ्ना मागहरु नयाँ बजेटमा पनि सम्वोधन नगरेपछी विद्यालय कर्मचारीहरु कडा आन्दोलनमा उत्रिएका हुन् ।
पाल्पा अस्पताललाई रिफर हैन उपचार केन्द्र बनाउँछौं : अध्यक्ष आत्रेय
पाल्पा अस्पताललाई रिफर हैन उपचार केन्द्र बनाउँछौं : अध्यक्ष आत्रेय सरकारी अस्पतालको रुपमा रहेको पाल्पा अस्पतालाई पछिल्लो समय धेरैले रिफर सेन्टरको रुपमा परिणत भएको आरोप लगाउँदै आएका छन् । सरकारले स्वास्थ्य बीमा गरेका विरामीहरुलाई उपचारको लाागि अनिवार्य रुपमा सरकारी स्वास्थ्य संस्था मै जानुपर्ने प्रावधान गरे पनि पाल्पा अस्पतालले अधिकांस विरामीहरुको रिफर गर्दै आएपछि अस्पताललाई रिफर सेन्टर भएको धेरैले आलोचना गर्ने...
बुटवल–पाल्पा बसन्तपुर केबुलकारको प्रधानमन्त्रीले गरे उद्घाटन
बुटवल–पाल्पा बसन्तपुर केबुलकारको प्रधानमन्त्रीले गरे उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुटवल–पाल्पा बसन्तपुर केबलकारको औपचारिक उद्घाटन गरेका छन् । आइएमई समूहको लगानीमा सञ्चालित लुम्बिनी केबलकारको बिहीबार ताम्रपत्र अनावरण गरी विधिवत रुपमा थालनी गरेका हुन् ।
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको...
बुटवलका मासु पसलमा अनुगमन
बुटवलका मासु पसलमा अनुगमन भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएभारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशङ्कामा बुटवल उपमहानगरपालिकाले मासु पसल र ‘सप्लायर्स’मा अनुगमन थालेको छ । उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थ भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलमा अनुगमन थालेको हो । को आशङ्कामा...
Weather Update