Shittalpati
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
महामारी नियन्त्रण सम्बन्धी तालिम
महामारी नियन्त्रण सम्बन्धी तालिम महामारी नियन्त्रण सम्बन्धी तालिम तानसेनमा सञ्चालन गरिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजनामा तीन दिने तालिम तानसेनको प्रभासमा सञ्चालन गरिएको हो ।
पाल्पा आवासीय माविले मनायो ४३ औं वार्षिक उत्सव
पाल्पा आवासीय माविले मनायो ४३ औं वार्षिक उत्सव जिल्लाको तानसेनमा रहेको पाल्पा अवासीय माध्यमिक विद्यालयले ४३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रमहरु गरी वार्षिक उत्सव मनाएको हो ।
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’ ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ ।
पाल्पामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
पाल्पामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त पाल्पामा नेपाली काँग्रेसको शुभेच्छुक संस्था सहिद स्मृति प्रतिष्ठान गठन गरिएको छ । नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्तको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो ।
राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी
राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एमालेका कुमार दशौदी विजयी भएका छन् । उनले ४ हजार २६ मत प्राप्त गरेर राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् ।
सभामुखसँग चिनियाँ राजदूतको भेट
सभामुखसँग चिनियाँ राजदूतको भेट सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
अर्यालले गरिन पदभार ग्रहण
अर्यालले गरिन पदभार ग्रहण राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपाध्यक्ष उपाध्यक्ष अर्यालले पदभार ग्रहण गरेकी हुन् ।
मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने
मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ । उक्त प्रयोजनका लागि का लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रह गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।
आलै छ कोरोनाले बनाएको घाउ
आलै छ कोरोनाले बनाएको घाउ सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन थिएन ।
Weather Update