लुम्बिनीमा घट्यो गरिबीको दर
मंगलबार, असार ४, २०८१
आज निर्जला एकादशी, घर–घरमा तुलसीको दल राखिंदै
मंगलबार, असार ४, २०८१
वैदिक सनातन धर्मावलम्बीहरुले आज आ–आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।
मनाइयो पहिलो दिनको बकर इद
सोमबार, असार ३, २०८१
मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ ।
सास्तीमा छन् निसेलढोरवासी
सोमबार, असार ३, २०८१
काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो ।
आज बक्र ईद, देशभर सार्वजनिक बिदा
सोमबार, असार ३, २०८१
देशभरका इस्लाम धर्मालम्बीहरुले आज हर्सोउल्लासका साथ बक्र ईद (उल अजहा) पर्व मनाउँदै छन् । इस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ । यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका...
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस
सोमबार, असार ३, २०८१
विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।
पाल्पाको निस्दीमा जिप दुुर्घटना : ९ जना घाइते
आइतबार, असार २, २०८१
जिल्लाको निस्दी गाउँपालिका– ४ स्थित झ्यांलिङ कच्चि सडक खण्डमा जिप दुर्घटना भएको छ । होराईजन डेण्टल अस्पताल रामपुर पाल्पाबाट भिरपानीमा डेण्टल सम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ आँउदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो दुर्घटना भएको हो ।
सन्दर्भ चुरे दिवस : कसले सुन्ला चुरेका कुरा ?
आइतबार, असार २, २०८१
मुलुकको कार्यपालिका सञ्चालन हुने मुख्य प्रशासनिक केन्द्र सिहंदरबारबाट नजिकैको दूरीमा छ, माइतीघरमण्डला । त्यही मण्डलामा मधेशका चुरेबासीहरु धर्नामा बसेको पनि आज २५ दिन पुगिसक्यो । चुरेका कुरा काठमाडौँमा सरकार र जनप्रतिनिधिहरुले नसुनेपछि निरासा छाएको छ उनिहरुमा । अब कसले सुन्छ रु भन्ने पनि उनिहरुको गुनासो छ ।
आज अन्तर्राष्ट्रिय बुवा दिवस
आइतबार, असार २, २०८१
अन्तर्राष्ट्रिय बुवा दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले बुवाको सम्मानमा यो दिवस मनाउने गर्दछ ।
मोहन कन्याका विद्यार्थीलाई छात्रवृत्ति
शनिबार, असार १, २०८१
पश्चिम क्षेत्रकै एक मात्र कन्या विद्यालय मोहन कन्या माध्यमिक विद्यालय तानसेनका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ ।
७१ जिल्लामा फैलियो डेंगु संक्रमण
शनिबार, असार १, २०८१
डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रामपुरका वडा सदस्यहरुलाई अभिमुखिकरण
शनिबार, असार १, २०८१
जिल्लाको रामपुर नगरपालिकाका वडा सदस्यहरुलाई काम कर्तव्य र अधिकार सम्बन्धी एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । नगरपालिकाले यहाँका १० वटा वडाका सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको हो ।
पाल्पा कारागारका ३६ कैदीबन्दीले गरे रक्तदान
शुक्रबार, जेठ ३२, २०८१
विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि कारागार चलान भएका कैदीबन्दीहरुलाई नेपाली समाजमा नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएकै कारण उनीहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिएको हो ।


