Shittalpati
पानी परीक्षण प्रयोगशाला स्थापना
पानी परीक्षण प्रयोगशाला स्थापना स्थानीयलाई घर–घरमा शुद्ध पानी पु¥याउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको हो  ।
सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा लागु गर्छौं : मिसन अस्पताल
सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा लागु गर्छौं : मिसन अस्पताल युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न अस्पताल तयार रहेको बताएका छन् । बुधबार युनाइटेड मिसन अस्पताल तानसेनको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निर्देशक आचार्यले अस्पतालसँग भएका सम्झौता कार्यान्वयन गरे आफुहरु ...
तानसेनको गोर्खेकोटमा सुन्तला बोकेको गाडी दुर्घटना 
तानसेनको गोर्खेकोटमा सुन्तला बोकेको गाडी दुर्घटना  जिल्लाको  तानसेन नगरपालिका –१ गोर्खेकोटमा गाडी दुर्घटना भएको छ । आज विहान गुल्मीको तम्घासबाट बुटवलतर्फ सुन्तला बोकेर जाँदै गरेको बा. प्रदेश ०३ –००१ च ०३०३ नम्वरको पिकप गाडी गोर्खेकोट नजिकै दुर्घटना भएको हो ।
पाल्पा जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजनदेखि भावी कार्ययोजना कार्यान्वयनमा केन्द्रित 
पाल्पा जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजनदेखि भावी कार्ययोजना कार्यान्वयनमा केन्द्रित  पाल्पा  जेसिज वर्ष २०२४  को पहिलो बोर्ड बैठक  बुधबार  तानसेनमा बसेको छ ।  अर्जुन कार्कीको नेतृत्वमा नयाँ समितिले  शनिबार पदभार ग्रहण गरेसँगै पहिलो  बैंठक बसेको हो ।  
भिमादमा जिप दुर्घटना : मृतकको संख्या २ पुग्यो
भिमादमा जिप दुर्घटना : मृतकको संख्या २ पुग्यो तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा बुधबार भएको जिप दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।
भिमादमा जिप दुर्घटना : घाइते एक जनाको मृत्यु
भिमादमा जिप दुर्घटना : घाइते एक जनाको मृत्यु तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप बुधबार दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो ।
फैसला कार्यान्वयनमा पाल्पा प्रहरीको सक्रियता
फैसला कार्यान्वयनमा पाल्पा प्रहरीको सक्रियता जिल्ला अदालत पाल्पाले गरेको फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ । घटना लगत्तै र अदालतको फैसला पछि फरार रहेका कसुरदारलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको हो ।
ग्रामीण भेगका सामुदायिक विद्यालय प्रविधिमैत्री
ग्रामीण भेगका सामुदायिक विद्यालय प्रविधिमैत्री संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय कमजोर छन् भन्ने आम नागरिकको बुझाइ छ । आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिन संस्थागत विद्यालयमा नै पढाउनुपर्छ भन्ने धारणा यतिबेला सामुदायिक विद्यालयले मेटाइदिएको छ ।
यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो
यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो ।
कोभिडको सब–भेरियन्ट पुष्टिसँगै सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
कोभिडको सब–भेरियन्ट पुष्टिसँगै सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलो पटक फेला परेको पुष्टि गरेको छ ।
राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि ५२ को उम्मेदवारी
राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि ५२ को उम्मेदवारी आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । सात वटै प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रमुख दलहरूले आफ्ना उम्मेदवार तय गरेका छन् । 
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि ५२ जनाको उम्मेद्वारी
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि ५२ जनाको उम्मेद्वारी आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
Weather Update