बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय
मंगलबार, असोज ८, २०८१
दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन
मंगलबार, असोज ८, २०८१
यहाँ सरकारले चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्टटे डिङ कर्पोरेशन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।
एसईईको पूरकमा ५६.७८ प्रतिशत उत्तीर्ण
मंगलबार, असोज ८, २०८१
यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सोमबार प्रकाशन गरेको परीषाफल अनुसार पूरक परीक्षामा १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका हुन् ।
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा
मंगलबार, असोज ८, २०८१
गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेकोे छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो ।
सामुदायिक विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा
मंगलबार, असोज ८, २०८१
तुलसीपुर उपमहानगरपालिका–६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले निःशुल्क रुपमा तीन वटा विषयको प्राविधिक शिक्षा दिने भएको छ । सूचना प्रविधिको २४ महिने, इलेक्ट्रिक २४ महिने र मन्टेश्वरीको इसिडिएफ कक्षाको २४ महिने कार्यक्रम सुरु गर्न लागिएको हो ।
पूर्वडीआईजी जोशीलाई हिरासतमा राख्न अनुमति
मंगलबार, असोज ८, २०८१
सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुुमति दिएको छ ।
निर्देशनको कसीमा लुुम्बिनी प्रदेशका कर्मचारी
सोमबार, असोज ७, २०८१
कर्मचारीले सेवाग्राहीलाई प्रभावकारी ढंगले सेवा प्रवाह नगर्दा सरकारप्रति आलोचन बढ्दै गएपछि लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई कडा निर्देशन जारी गरेको छ ।
आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस
सोमबार, असोज ७, २०८१
आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै छ । सुनाइसम्बन्धी अपा·ता भएका व्यक्तिहरूको पहिचान तथा सांकेतिक भाषाको महत्व, आवश्यकतालाई विश्वभर फैलाउने उद्देश्यले हरेक वर्ष असोज ७ गते (सेप्टेम्बर २३) का दिन मनाउने गरिएको हो । संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१७ मा सांकेतिक भाषाहरूको दिवस मनाउने निर्णय...
यस वर्षको दसैं टीकाको उत्तम साइत ११ बजेर ३६ मिनटमा
आइतबार, असोज ६, २०८१
यस वर्ष विजया दशमीको साइत असोज २६ गते शनिबार बिहान ११ बजेर ३६ मिनटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
व्यवसायी दुर्गा प्रसाई पक्राउ
आइतबार, असोज ६, २०८१
नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिए । उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो ।
आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन
आइतबार, असोज ६, २०८१
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । विसं २०७७ मा रु २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो ।


