Shittalpati
सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित
सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । 
कर्म अन्तै, सेवा जन्मथलो
कर्म अन्तै, सेवा जन्मथलो जन्मथलो र कर्मथलो एउटै प्रायः कमैको हुने गर्छ । धेरै जसो व्यक्ति जन्मथलो छोडेर अन्यत्रलाई कर्मथलो बनाउने गरेका छन् । कर्म क्षेत्रमै रमाएका धेरैले जन्मथलोलाई विर्सर्ने गर्छन् । केही अपवाद बाहेक धेरैले जन्मथलोलाई चटक्कै विर्सेर कर्मथलोमा रमाइरहेका बेला केही व्यक्तिहरु भने जन्मथलोमा पुगेर सेवा र विकासमा जोडिएका छन् । 
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती 
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती  नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
तानसेनको टुँडिखेलमा महिनावारी मेला
तानसेनको टुँडिखेलमा महिनावारी मेला तानसेनको टुँडिखेलमा महिनावारी मेला भएको छ । महिनावारी दिवसको पूर्व सन्ध्यामा रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीको मुख्य आयोजना, रोटरी क्लव अफ पाल्पा लुम्बिनी र लियो क्लव अफ पाल्पा लुम्बिनीको सह–आयोजनामा विभिन्न संघ संस्थाहरुको सहयोगमा शनिबार मेला भएको हो ।
असनटोल मगर समुदायमा कानुनी सचेतना
असनटोल मगर समुदायमा कानुनी सचेतना मगर समुदायमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको तानसेन नगरपालिका –२ असनटोलमा असनटोल मगर समाज वडाले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा कानुनी सचेतना कार्यक्रम गरेको हो ।
पाल्पाका ऐतिहासिक फोटाहरुको काठमाडौंमा प्रदर्शनी
पाल्पाका ऐतिहासिक फोटाहरुको काठमाडौंमा प्रदर्शनी पाल्पाका ऐतिहासिक तथा दुर्लभ फोटाहरुको काठमाडौमा प्रदर्शनी गरिएको छ । पाल्पाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पा दर्शन कार्यक्रम अन्तर्गत ऐतिहासिक तथा दुर्लभ तस्वीरहरुको प्रदर्शनी गरिएको हो ।
राजनीतिको मूल लक्ष्य भनेको जनताको सु:ख हो  ः काँग्रेस नेता घिमिरे
राजनीतिको मूल लक्ष्य भनेको जनताको सु:ख हो  ः काँग्रेस नेता घिमिरे नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्रभावशाली नेता गुरुराज घिमिरेले राजनीतिको मूल लक्ष्य भनेको जनताको सुख भएको बताएका छन् ।
भोली श्रीनगरमा काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम हुँदै
भोली श्रीनगरमा काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम हुँदै नेपाली काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम शनिबार तानसेनको श्रीनगरडाँडामा हुन लागेको छ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ पाल्पाको आयोजनामा भोली प्रशिक्षण तथा वनभोज कार्यक्रम हुन लागेको हो ।
सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल
सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण २०८४ को निर्वाचनसम्म जाने ठोकुुवा गरेका छन् । शुुक्रबार नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनसम्म निरन्तरता दिने बताएका हुन् ।
रामपुरमा गोरु हत्या गर्ने पक्राउ
रामपुरमा गोरु हत्या गर्ने पक्राउ जिल्लाको रामपुरमा गोरु हत्या गर्ने दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८  वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
बोक्सीको आरोपमा कुटपिट गर्ने एक युवक पक्राउ
बोक्सीको आरोपमा कुटपिट गर्ने एक युवक पक्राउ बोक्सीको आरोप लगाई महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ परेका छन् ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ ।
Weather Update