नवजनचेतना राष्ट्रिय दैनिक २०७८ भदौ २४ गते बिहीबार
शुक्रबार, भदौ २५, २०७८
तिजमा देखिएन उत्साह
बिहीबार, भदौ २४, २०७८
हरेक वर्षको तिजमा माइती घर जाने गरेकी तानसेन भगवती टोलकी कल्पना पौडेल गत वर्षदेखि माइत गएकी छैनन् । जान्ने भएदेखि सधै माइतमा मनाएको तिज गत वर्षदेखि कोरोना भाइरस महामारीको जोखिमले उनले घरमै मनाएकी छन् । तिजमा माइत नगएपछि तिज आएजस्तै लाग्दैनथ्यो,यतिखेर कोरोना महामारीको चारैतिर त्रास छ । त्यसैले यस वर्ष...
मन्द गतिमा साक्षरता अभियान
बिहीबार, भदौ २४, २०७८
संघीय सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गर्ने योजनासहित साक्षर अभियान सुरु ग¥यो । तर १५ वर्ष बितिसक्दा पनि देशमा निरक्षता उन्मूलन हुन सकेको छैन ।
पाल्पा कोरोना अपडेट : बिहीबार ३४ जना नयाँ संक्रमित थपिए, ३० जना निको
बिहीबार, भदौ २४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३४ जना नयाँ संक्रमित थपिएका हुन् ।
वैदेशिक सहयोग कहिलेसम्म लिने ?
बिहीबार, भदौ २४, २०७८
केही समयपहिले कर्णाली प्रदेशका केहि जिल्लाहरुमा खाद्यन्नको अभावमा उत्पन्न भोकमरीलाई समाधान गर्न विश्व खाद्य संगठनले खाद्यन्न सहयोगको कार्यक्रम सञ्चालन गरेको थियो ।
अस्ताए शिक्षाका ज्योती पोखरेल
बुधबार, भदौ २३, २०७८
पद्मपब्लिक नमूना माध्यमिक विद्यालय तानसेनका सहायक प्रधानाध्यापक बिष्णु पोखरेलको निधन भएको छ । उच्च रक्तचापका कारण उनको ५६ वर्षको उमेरमा बुधबार विहान निधन भएको हो ।
‘सुजुकी पर्वोत्सव’ योजना
बुधबार, भदौ २३, २०७८
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार लक्षित योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको हो ।
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै
बुधबार, भदौ २३, २०७८
आज ५५ औं अन्तर्राष्टिूय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ ।
हरितालिका तिज पर्व सुरु, आज दर खाने दिन
बुधबार, भदौ २३, २०७८
हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तिज बुधबारबाट सुरु भएको छ । तिजअन्तर्गत आज दर खाने दिन हो । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण कायमै रहेकाले यो वर्ष पनि तिजको खासै रौनक भने छैन ।
गुँला पर्व र राँगाको सिङ फुक्ने चलन
बुधबार, भदौ २३, २०७८
आजको काठमाडौं शहर बस्नु भन्दा पहिला यो खाल्डो दह थियो । पानीले भरिभराउ जहाँ थरि–थरिका नागहरुले बास गरेका हुन्थे । हेर्दैमा डरलाग्दो यो दहमा विपस्सी बुद्ध (तथागतले) कमलको विउ रोपिदिए । कालान्तरमा सहस्रदल भएको कमलको फूल फुल्यो ।
हराउँदो तिजको मौलिकता
बुधबार, भदौ २३, २०७८
नेपाली नारीको महान् चाड तिजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तिज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तिज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको छ ।


