Shittalpati
स्थानीय तहमा आर्थिक अनियमितता, पाल्पा र गुल्मीमा ६१ करोड बढी बेरुजु
स्थानीय तहमा आर्थिक अनियमितता, पाल्पा र गुल्मीमा ६१ करोड बढी बेरुजु पाल्पा र गुल्मीका स्थानीय तहमा व्यापक आर्थिक अनियमिता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनको लेखा परीक्षणमा आर्थिक वर्ष २०७६/०७७ मा यहाँका स्थानीय तहहरुमा ६१ करोड बढी बेरुजु देखिएसँगै आर्थिक अनियमितता भएको पाइएको हो ।
तानसेनमा घरको गारो भत्किएर १० वर्षीया बालिकाको मृत्यु
तानसेनमा घरको गारो भत्किएर १० वर्षीया बालिकाको मृत्यु जिल्लाको तानसेन नगरपालिका –५ कैलाशनगरमा घरको गारो भत्किएर १० वर्षीय बालिकाको ज्यान गएको छ । निरन्तर परेको अविरल वर्षाकाका कारण आफ्नै घरमा सुतिरहेको अवस्थामा घरको गारो भत्किएर नारायण दर्जीको छोरी नैना दर्जीको मृत्यु भएको हो ।
बाबुछोरा मृत भेटिए
बाबुछोरा मृत भेटिए पश्चिम नवलपरासीमा बाबुछोरा मृत भेटिएका छन् । बाढीका कारण घर जलमग्न भई छिमेकीको घरमा शरण लिन हिँडेका बाबुछोरा मृत फेला परेका हुन् ।
मेगा बैंकद्धारा मन्दिर परिसरमा सरसफाई
मेगा बैंकद्धारा मन्दिर परिसरमा सरसफाई गुल्मीको सदरमुकाम तम्घासमा रहेको मेगा बैंक तम्घास शाखाले मन्दिर सरसफाई गरेको छ । बैंकले शनिवारको दिन पारेर जिल्ला सदरमुकाम तम्घासमा रहेको तम्घासस्थान मन्दिर परिसरमा सरसफाई गरेको हो ।
माथागढीमा वडा कार्यालयको सार्वजनिक सुनुवाइ
माथागढीमा वडा कार्यालयको सार्वजनिक सुनुवाइ जिल्लाको माथागढी गाउँपालिकामा वडा कार्यालयको सार्वजनिक सुनुवाइ भएको छ । गाउँपालिका वडा नं ८ ले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएका योजना तथा कार्यक्रमको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ गरेको हो ।
गुल्मीमा आशा अपाङ्ग केन्द्रलाई दियो युनाइटेड साकोसले स्वास्थ्य सामग्री
गुल्मीमा आशा अपाङ्ग केन्द्रलाई दियो युनाइटेड साकोसले स्वास्थ्य सामग्री युनाइटेड बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड तम्घास गुल्मीले आशा अपाङ्ग केन्द्रलाई स्वास्थ्य सामग्री दिएको छ ।
पर्यटक पर्खंदै लुम्बिनी
पर्यटक पर्खंदै लुम्बिनी कोरोनाको महामाहरी नभइदिएको भए यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक अटाई–नअटाई हुने थिए । एक त लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र, अर्काे कुरा नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले नेपाल आएका विदेशी पर्यटकमध्ये अधिकांश त कम्तीमा एकपटक लुम्बिनी पुग्ने चाहना राख्थे...
कुमारी बैंकद्वारा कोरोना राहत कोषमा सहयोग
कुमारी बैंकद्वारा कोरोना राहत कोषमा सहयोग कुमारी बैंक लिमिटेडले कोरोना राहत कोषमा सहयोग गरेको छ । विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका लागि दमक उद्योग वाणिज्य संघले स्थापना गरेको कोरोना राहत कोषमा बैंकले ५० हजार आर्थिक सहयोग गरेको हो ।
दल विभाजन र यसको असर
दल विभाजन र यसको असर गाउँ घर तिर दाजुभाई छुट्टिए अथवा अलग–अलग बसे भने भन्ने गरिन्छ बाक्लो दाल खानलाई छुट्टिए । यो भनाई नेपालमा पटक–पटक ठूला, साना राजनीतिक दलहरु छुट्टिएको अन्नगिन्ती उदाहरणहरु पाईन्छ ।
मनसुन सक्रिय : सतर्कता अपनाऔं
मनसुन सक्रिय : सतर्कता अपनाऔं बिहिबार रातीदेखि निरन्तर परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरोका घटनाहरु बाहिर आउन थालेका छन् । मनसुनी वायुको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Weather Update