Shittalpati
तानसेन गुठीद्वारा जात्रा पर्व र पुस्तकालयलाई सहयोग
तानसेन गुठीद्वारा जात्रा पर्व र पुस्तकालयलाई सहयोग तानसेन गुठी काठमाडौंले पाल्पामा सञ्चालित जात्रा पर्व र धवल पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ । धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको गुठीले जात्रा पर्व र पुस्तकालयलाई आर्थिक सहयोग गरेको हो ।
गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण
गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका विद्यार्थीहरुले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरुले विभिन्न समस्याहरु देखाउदै क्याम्पस प्रमुख हरि बहादुर खत्रीको ध्यानाकर्षण गराएका हुन् ।
कोरोना महामारीका बीच निकालियो ऐतिहासिक भगवती जात्रा
कोरोना महामारीका बीच निकालियो ऐतिहासिक भगवती जात्रा कोरोना महामारीका जोखिमका बीच पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा परम्परा धान्नकै लागि मात्र मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा निकालिएको हो ।
कहालीलाग्दो बेरुजु
कहालीलाग्दो बेरुजु नेपालमा बेरुजु  अवस्था कहालीलाग्दो देखिएको छ । महालेखा परीक्षकको५८ औं वार्षिक प्रतिवेदनमा  तीनै तहकासरकारहरुको कहालीलाग्दो बेरुजु देखिएको हो ।
भगवती जात्रा परम्परा धान्नकै लागि निकालिदै
भगवती जात्रा परम्परा धान्नकै लागि निकालिदै नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवती जात्रा आज निकालिदै छ । कोभिड–१९का कारण जोखिम बढ्दै गएपछि ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मन्दिर परिसरमै मात्र निकालिने भएको हो ।
बगनासकालीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा
बगनासकालीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा जिल्लाको बगनासकाली गाउँपालिकाको स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रम गरेको छ । शाखाले आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुले गरेका कार्यक्रम, योजना तथा गतिविधिका विषयमा समीक्षा गरेको हो ।
जुनेली साहित्य समाज गठन
जुनेली साहित्य समाज गठन जुनेली साहित्य समाज नेपालको गठन भएको छ । नेपाली साहित्यको श्रीवृद्धिको लागि काव्य विधा अन्तर्गत विभिन्न लघुतम विधाहरूको प्रवर्तन भइरहेका बेला जुनेली शीत काव्य परिकल्पना गर्ने सर्जकहरूको छलफलबाट जुनेली साहित्य समाज नेपालको केन्द्रीय समिती गठन भएको हो ।
सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको डुम्रेमा आइतबार बिहान पहिरो खसेर अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।
पाल्पामा कोरोना संक्रमितको संख्या घट्दै
पाल्पामा कोरोना संक्रमितको संख्या घट्दै कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्ला दिनहरुमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । गत असार–साउन महिनामा एकाएक उकालो लागेको कोरोना संक्रमणको ग्राफ भदौ पहिलो सातादेखि भने परीक्षणको आधारमा ओरालो लाग्ने क्रममा छ ।
वर्षाले पाल्पाको अन्न भण्डार डुबानमा
वर्षाले पाल्पाको अन्न भण्डार डुबानमा लगातार परेको अविरल वर्षाका कारण पाल्पाको अन्न भण्डारको रुपमा परिचित माडीफाँट डुबानमा परेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाव बढेपछि माडीफाँट डुबानमा परेको हो ।
सिद्धार्थ राजमार्ग खुलाउनै सास्ती
सिद्धार्थ राजमार्ग खुलाउनै सास्ती निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन । निरन्तर वर्षा भइरहेकाले माथिबाट पहिरो झर्ने क्रम नरोकिए पछि राजमार्ग खुलाउनै सास्ती भएको हो ।
अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या
अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या अविरल वर्षासँगै माथिबाट आएको पहिरो हटाउन समस्या भएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा–पाल्पा सडक खण्डको गल्याङ नगरपालिका– १ राम्दीमा आइतबार ४ बजे पहिरो गई अवरुद्ध बनेको सडक खुलाउन नसकिएको हो ।
Weather Update