इमान्दार र सक्षम व्यक्तिलाई जिताऔं
आइतबार, चैत १३, २०७८
रैनादेवी छहरा गाउँ सरकार आफ्नै भवनमा
शनिबार, चैत १२, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । गाउँ सरकारले ३ करोड २० लाख ६० हजार ५ सय ३६ रुपैयाँ लागतमा सभाहल सहितको अत्याधुनिक आफ्नै भवन निर्माण गरि सेवा दिन थालेको हो ।
केपी ओलीलाई आउने चुनावमा धुलो चटाउँछौं : नेता नेपाल
शनिबार, चैत १२, २०७८
पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई आउने चुनावमा धुलो चटाउने बताएका छन् ।
बहुमत प्राप्त एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी : झाँक्री
शनिबार, चैत १२, २०७८
सहरी विकास मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दुई तिहाइ प्राप्त गरेको नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएकी छन् ।
ढाका कपडाको राजधानी बन्यो पाल्पा
शनिबार, चैत १२, २०७८
ढाकाको पहिचना बनाएको पाल्पालाई राजधानी घोषणा गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, तानसेन नगर सरकार र पाल्पाली ढाका संघले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरेका हुन् ।
पाल्पामा छोरीहरुले गरे बाबुको सामुहिक ‘काज किरिया’
शनिबार, चैत १२, २०७८
नेपाली समाजमा हिन्दु धर्मावलम्बीहरुले परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन छ ।
तिनाउ गाउँ सरकारले सक्यो ४० प्रतिशत योजना
शनिबार, चैत १२, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सम्झौता भएका ४० प्रतिशत योजना सकेको जनाएको छ । गाउँपालिकाले सम्झौता भएका २ सय ९४ योजना मध्ये १ सय १६ वटा योजना सम्पन्न भई फरफारक भईसकेको सार्वजनिक सुनुवाईमा जनाएको हो ।
धुर्कोट र इस्मामा ‘एक घर एक धारा’ जडान
शनिबार, चैत १२, २०७८
खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ ।
मृगौला पिडितलाई आर्थिक सहयोग
शनिबार, चैत १२, २०७८
मृगौला पिडित अनन्तबहादुर खत्रीलाई तम्घासका रेग्मी परिवारले आर्थिक सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –५ निवासी ३५ वर्षका मृगौला पिडित खत्रीलाई तम्घास निवासी हाल अष्ट्रेलियामा रहेका सोनम रेग्मी,
पुनम रेग्मीले ६० हजार र कमला रेग्मीले १८ हजार आर्थिक सहयोग गरेका हुन् ।
टीभीएसको चार ‘यो’ योजना
शनिबार, चैत १२, २०७८
टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा चार ‘यो’ आकर्षक योजना ल्याएको छ । कम्पनीले चार वटा लास्टमा यो आउने ‘आयो, पायो, पर्यो, सोर्यो’ नामक नयाँ योजना ल्याएको हो । स्कुटर तथा मोटरसाइकल नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता ५० हजार जित्ने मौका योजनामा मिल्ने...
थप १८ जनामा संक्रमण
शनिबार, चैत १२, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा संक्रमण देखिएको छ । ४ हजार ३ सय ४२ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
आचार संहिताको अनुचित विरोध
शनिबार, चैत १२, २०७८
स्थानीय तहको निर्वाचन मिति नजिकिदै छ । निर्वाचन आयोगले पनि निर्वाचनको तयारीलाई अगाडि बढाएको छ । उसले आचारसंहिता समेत सार्वजनिक गरिसकेको छ ।


