आज मध्यरातदेखि मौन अवधि, के गर्न पाइँदैन ?
मंगलबार, वैशाख २७, २०७९
स्थानीय तह निर्वाचन, मतदान केन्द्र हिंडे कर्मचारी
मंगलबार, वैशाख २७, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रका लागि खटिएका कर्मचारी सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् । सदरमुकामदेखि टाढा रहेका केन्द्रमा जाने कर्मचारी सोमबार नै निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका हुन् । रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका र माथागढी गाउँपालिकाका...
‘कृषि र पर्यटनको विकास गरी रैनादेवीमा समृद्धि ल्याउँछु’
मंगलबार, वैशाख २७, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार रुक्मागत भट्टराईले कृषि र पर्यटन क्षेत्रको विकास गरी पालिकामा समृद्धि ल्याउने बताएका छन् । पाल्पाको राजनीतिक र सामाजिक क्षेत्रमा समेत परिचित भट्टराईले यहाँको सम्भावना कृषि र पर्यटनको रहेकाले त्यसको विकास गरी रैनादेवीको समृद्धि र विकास गर्ने बताए । एनजेडीसँगको कुराकानीमा भट्टराईले आफु...
देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’
मंगलबार, वैशाख २७, २०७९
तानसेनको देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’ सञ्चालनमा आएको छ । सुपथ मूल्य पसल खुलेपछि एकाधिकाको समस्यामा परेका बर्तुङ्ग क्षेत्रका स्थानीय खुसी भएका छन् । उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले तानसेन नगरपालिकाको आर्थिक सहयोगमा बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुपथ पसल सञ्चालन गरेको हो ।
आचारसंहिता उल्लङ्घन रोक
मंगलबार, वैशाख २७, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन मिति जति जति नजिक आउँदैछ त्यति त्यति नै आचरसंहिता उल्लङ्घनका घटनाहरु बढ्दै गएका छन् । निर्वाचनलाई कसैले कहीबाट पनि प्रभाव पार्ने काम नहोस् भनेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरे पनि यसको कार्यान्वयन पक्ष फितलो हुँदा उल्लङ्घनका घटना व्यापक बढेको छ ।
‘तानसेन ३ लाई नमूना वडा बनाउँछु’
सोमबार, वैशाख २६, २०७९
तानसेन नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवारी दिएका भुगोल प्रसाद बैजु( श्रेष्ठ)ले वडालाई देशकै नमूना वडा बनाउने बताएका छन् । योजना, घोषणापत्र सहित जनतासँग मत माग्दै घरदैलो गरेका बैजुले वडा अध्यक्षमा निर्वाचित भएमा वडाको समृद्धि र विकास गरी देशकै नमूना वडा बनाउने संकल्प गरेका हुन् ।
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए
सोमबार, वैशाख २६, २०७९
स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।
बगनासकालीको अध्यक्षमा दुई महिलाबिच रोचक प्रतिस्पर्धा
सोमबार, वैशाख २६, २०७९
प्रमुख या निर्णायक ठाउँमा महिलाको उपस्थिति हुन नसिकरहेको बेला पाल्पाको बगनासकाली गाउँपालिकामा भने अध्यक्ष पदमा महिलाबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । यहाँ पालिका अध्यक्षका लागि चार जना महिलाले उम्मेदवारी दिएका छन् । ५ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी जिल्ला सचिव सुनिता अधिकारी, नेकपा एमालेबाट निवर्तमान पालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामी,...
चैत मसान्तसम्म दुई सय ३२ उद्योग दर्ता
सोमबार, वैशाख २६, २०७९
चालू आवको चैत मसान्तसम्म नेपालमा दुई ३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा एक सय ६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६ सय ८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।
कानुन दिवसको सन्दर्भ
सोमबार, वैशाख २६, २०७९
विभिन्न कार्यक्रमको आयोजना गरी आज कानुन दिवस मनाइँदैछ । नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भका रुपमा विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्षको वैशाख २६ गतेलाई कानुन दिवसका रुपमा मनाइँदै आएको छ । नेपालको न्यायिक इतिहासलाई सम्झने क्रममा आजको दिनलाई एउटा...
गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा
आइतबार, वैशाख २५, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पाका विभिन्न पालिकाका गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् । गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्याएका हुन् ।


