विकासमा साझा धारणा बनाऊ
आइतबार, जेठ १, २०७९
रम्भा गाउँपालिका ५ मा एमालेको प्यानलै विजयी
शनिबार, वैशाख ३१, २०७९
जिल्लाको रम्भा गाउँपालिका ५ ताहुँमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडा अध्यक्षमा उम्मेदवार बनेका खुमकान्त बस्यालको प्यानल विजयी भएको हो ।
पूर्वखोला १ मा एमालेको प्यानलै विजयी
शनिबार, वैशाख ३१, २०७९
जिल्लाको पूर्वखोला गाउँपालिका –१ सिलुवामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडा अध्यक्षमा उम्मेदवार बनेका गिरमान आले सहितको प्यानल विजयी भएको हो । आलेले १ हजार ४ सय ८८ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका चुन बहादुर थापाले ४ सय ८६ मत ल्याए ।...
मतदाता शिक्षा नहुँदा मत खेर जाने चिन्ता
शनिबार, वैशाख ३१, २०७९
शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा ठूलो संख्यामा मत बदर हुने देखिएको छ । यस पटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिÞनबाट चुनाव लड्ने हुँदा पनि मत बदर हुने सम्भावना झनै बढेको हो । यस वर्ष सत्तासीन दलले छिटपुट बाहेकका स्थानीय तहमा आ–आफ्नै...
माथागढीको ८ मा काँग्रेसको प्यानलै विजयी
शनिबार, वैशाख ३१, २०७९
जिल्लाको माथागढी गाउँपालिका– ८ बहादुरपुरमा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको हो । वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याए । महिला, दलित महिला र...
बैंकमा पनि सातामा दुई दिन विदा हुने
बुधबार, वैशाख २८, २०७९
जेठदेखि बैंक तथा वित्तीय संस्थाहरु पनि सातामा दुई दिन बन्द हुने भएका छन् । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै उक्त दिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउस लगायत संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
पाल्पामा महिला मतदाता बढी
बुधबार, वैशाख २८, २०७९
वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको संख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३ सय ३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । यहाँ एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६ सय ८०...
भोट हाल्न गाउँ फर्कन थाले मतदाता
बुधबार, वैशाख २८, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरु गाउँ फर्कन थालेका छन् । रोजगार,पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा सहरबजार तथा विभिन्न देश पुगेका मतदाताहरु भोट हाल्न गाउँ फर्किएका हुन् । काठमाडौं, बुटवल, पोखरा लगायतका ठाउँबाट आउने गाडीहरुमा यात्रुहरुको घचाघच चाप देख्न सकिन्छ । अघिपछि यात्रुको संख्या...
नेपाल पे क्यूआर सेवा सञ्चालन गर्न सम्झौता
बुधबार, वैशाख २८, २०७९
ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ हाउसले नेपाल पे क्यूआर सेवा सञ्चालनका लागि सम्झौता गरेका छन् । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको सेवा थालनीका लागि यि दुई संस्थाले सम्झौता गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा...
व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट
बुधबार, वैशाख २८, २०७९
वैदेशिक रोजगार कार्यालय काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । कार्यालयका प्रमुख रमेश अर्यालले आँउदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिए । कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख...
आगलागी नियन्त्रणमा ध्यान देऊ
बुधबार, वैशाख २८, २०७९
देशभर आगलागीका घटना बढ्दै गएका छन् । हिउँदको समयमा आगलागीको जोखिम बढी हुने गर्छ । आगलागीको मुख्य कारण नागरिकमा देखिएको जनचेतनाको कमी नै हो । आगलागी मानवबाट सिर्जित हुने समस्या हो । एउटा झिल्कोले संसार सखाप पार्न सक्छ भनेझैं मानवीय त्रुटिका कारण लाग्ने आगलागीबाट धेरै धनजनको क्षति हुने गरेको छ ...


