Shittalpati
न्यायालयमै इमानको संकट
न्यायालयमै इमानको संकट कुनै बेला नेपाली समाजमा ‘न्याय नपाए गोर्खा जानू’ भन्ने भनाई थियो । कसैले अन्याय गर्यो भने निसाफ पाउने भरोसाका साथ नागरिकले यस्तो भन्ने गर्थे । तर हिजो आज भने यो भनाई विल्कुलै उल्टो भएको छ । बहुदलीय प्रजातन्त्र स्थापनापछि न्यायको सम्पादन अदालतले गर्न थालेको हो 
९० वर्षीय वृद्ध मृत भेटिए
९० वर्षीय वृद्ध मृत भेटिए जिल्लाको सत्यवती गाउँपालिकामा ९० वर्षीय वृद्ध मृता अस्थामा भेटिएका छन् । सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोताका नरहरि भण्डारी वडा नंं. –६ उल्लीखोलास्थित खोलाको छेउमा मृत भेटिएका हुन् ।
‘घोषणा पत्रमा उल्लेख गरेका कुरा बजेटमा समेट्छौं’
‘घोषणा पत्रमा उल्लेख गरेका कुरा बजेटमा समेट्छौं’ स्वास्थ्य, सामाजिक र राजनीतिक क्षेत्रको चिरपरिचित नाम हो नारायण बहादुर कार्की । रिब्दीकोट गाउँपालिकाको पालुङमैनादी डवकाका कार्की २०७९ सालको स्थानीयतह निर्वाचनमा रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयसम्म स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका कार्की, विभिन्न व्यवसाय गर्दै पछिल्लो समयमा राजनीतिबाट समाजसेवामा प्रवेश गरेका छन् ।
सुविना गिरी मृत्यु प्रकरण, झुण्डिएको नभई घाँटी थिचेर हत्या
सुविना गिरी मृत्यु प्रकरण, झुण्डिएको नभई घाँटी थिचेर हत्या तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भई मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुशल गिरीविरुद्ध इलाका प्रहरी कार्यालय...
कुमारीले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै
कुमारीले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै कुमारी बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरेको छ । बैंकले विश्वको जुनसुकै देशबाट पठाएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त ग्राहकलाई सुविधा दिने गरी भिसा इन्टरनेशनलसँग सहकार्य गरेको हो ।
दलहरुलाई स्वतन्त्रको चुनौती
दलहरुलाई स्वतन्त्रको चुनौती अहिलेको स्थानीय तहको निर्वाचनबाट स्वतन्त्र व्यक्तिहरुको उदय भएको छ । यसको संकेत प्रदेश र संघीय तहको निर्वाचनमा समेत देख्न थालिएको छ । हालै सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूको विजयले लोकतन्त्रमा प्रक्रियागत स्वतः परिमार्जन हुने सम्भावनाहरू उजागर गरेको छ ।
विवाहको उपहार ५० लाखको बिमा पोलीसी
विवाहको उपहार ५० लाखको बिमा पोलीसी विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो ।
एमालेको बैठक तिनाउको सत्यवतीमा
एमालेको बैठक तिनाउको सत्यवतीमा नेकपा एमाले तिनाउ गाउँ कमिटी वडा नंं ४ को सत्यवतीमा पार्टी बैठक भएको छ । बैठकले असार मसान्त भित्र पार्टी सदस्य नविकरण गर्ने र श्रावण महिनामा पार्टी कार्यकर्ताबिच प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्यण गरेको छ ।
Weather Update