ओझेलमा रामपुरको बराहदेवी मन्दिर
शुक्रबार, चैत ११, २०७८
रामपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयन गरिदैं
शुक्रबार, चैत ११, २०७८
रामपुर उद्योग वाणिज्य संघ पाल्पाको नयाँ नेतृत्व चयन गर्न थालिएको छ । संघले यही चैत १४ गते तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न थालेको हो । संघले नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका समेत प्रकाशन गरेको छ ।
लागूऔषध सहित पाँच जना पक्राउ
शुक्रबार, चैत ११, २०७८
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीबाट २ जना र दाडबाट ३ जना गरी ५ जनालाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचार कक्षाका अनुसार बुटवल उपमहानगरपालिका–११ का २४ वर्षीय युद्वजित सुनारी र १३ का २७ वर्षीय सुनिल श्रेष्ठ लागुऔषध सहित पक्राउ परेका...
मेगा बैंकले हात पार्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
शुक्रबार, चैत ११, २०७८
मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । बैंकले ‘बेस्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुन्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दी एयर अवार्ड २०२२’ हात पारेका हुन् ।
विभेदको अन्त्य गरौं
शुक्रबार, चैत ११, २०७८
नेपाली समाजमा अझै पनि जातिय र लैङ्गिक विभेद कायमै छ । गणतन्त्र स्थापना भएसँगै केही मात्रामा कमी आएको देखिए पनि त्यसको न्यूनीकरण भने हुनसकेको छैन । जातीय आधारमा अहिले पनि छुवाछूतजन्य संस्कार समाजमा स्थापितरुपमै विद्यमान छ । बारम्बार प्रकट हुने घटना र त्यसबाट भड्किँदो हिंसारुपी ज्वालाले अझै पनि समाजलाई विभाजित...
कालीगण्डकी नदीमा डुवेर एक युवकको ज्यान गयो
बिहीबार, चैत १०, २०७८
कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवकको ज्यान गएको छ । धनकुटा पाख्रीबास नगरपालिका –६ फलातेका ३३ वर्षीय मोहन बस्नेत तानसेन नगरपालिका १४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार डुवेर बेपत्ता भएका थिए ।
कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता
बिहीबार, चैत १०, २०७८
कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता भएका छन् । धनकुटा पाख्रीबास नगरपालिका –६ फलाते का ३३ वर्षीय मोहन बस्नेत तानसेन नगरपालिका १४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार डुवेर बेपत्ता भएका हुन् ।
सन्दर्भ : विश्व क्षयरोग दिवस, क्षयरोगमुक्त अभियान नारामै सिमित
बिहीबार, चैत १०, २०७८
नेपाल सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने र सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । तर सरकारको क्षयरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य कार्यान्वयनमा नै चुनौति देखिएको छ । नेपालमा क्षयरोग जनस्वास्थ्य को प्रमुख समस्याका रूपमा देखा परेकाले पनि यो अभियान कार्यान्वयनमा चुनौती देखिएको हो ।
पर्यटक लोभ्याउने गुल्मीको धुवाखोला होमस्टे
बिहीबार, चैत १०, २०७८
गुल्मीको पूर्तिघाटबाट माथि करिव १० किलो मिटर धुवाखोला होमस्टे पर्दछ । मिति २०७४/०४/०५ मा स्थापना होमस्टे गुल्मी जिल्लाकै प्रख्यात होमस्टे हो । यहाँ मगर जातिको बाहुल्यता भएपनि यो होमस्टे गुरुङ्ग समुदायले चलाएका छन् । गुरुङ्ग समुदायले स्थापना गरेको यस होमस्टेमा कल्चरमा रोधी, गुरुङ्ग खानाका परिकार ढेडो, कोदोको सेल, गुन्द्रुक अचार,...
क्षयरोग दिवसको सान्दर्भिकता
बिहीबार, चैत १०, २०७८
हरेक वर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । आज पनि विभिन्न सचेतनाका कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोव्याटेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो ।
हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह
बुधबार, चैत ९, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजतप्राप्त हातहतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार प्रहरीमार्फत बुझाउन आग्रह गरेको हो ।


