Shittalpati
खिर खाएर मनाइयो साउने पन्ध्र
खिर खाएर मनाइयो साउने पन्ध्र आइतबार घर घरमा खिर खाएर हर्षउल्लासका साथ साउने पन्ध्र पर्व मनाइएको छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता अनुरुप परिवार र आफन्त जमघट भई खिर खाएर यो पर्व मनाइएको हो । विगत दुई वर्ष कोरोना महामारीका कारण सबै जमघट भई साउने पन्ध्र मनाउन नपाएकाहरुले यस...
‘म बनाउन्छु, मेरो रिब्दीकोट’
‘म बनाउन्छु, मेरो रिब्दीकोट’ देश संघीय व्यवस्थामा गएपछि पहिलो निर्वाचित स्थानीय सरकारको पाँच वर्षको पदावधि सकिएको छ । यो अवधिमा स्थानीय सरकार संस्थागत हुँदै गएको देखिन्छ । यो जनता नजिकको सरकार पनि हो ।
सदरमुकामको सडक स्तरोन्नति गर्ने काम अधुरै
सदरमुकामको सडक स्तरोन्नति गर्ने काम अधुरै गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकाले डेढ वर्षअघि मर्मत गरियो । लाखौँ खर्च गरेर गरिएको मर्मत गरे पनि अहिले भत्किएर उस्तै छ । जिल्ला अस्पताल, विभिन्न विद्यालय एवं बजारका मुख्य ठाउँमा समेत मर्मत गरेको डेढ वर्ष नहुँदै सडक भत्किएको छ ।
स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए
स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए स्याङ्जामा गत आर्थिक वर्ष २०७८/७९ मा आठ सय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८ सय ९४ वटा कृषि तथा पशुपक्षी र स–सानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् ।
साउन पन्ध्रको महत्व
साउन पन्ध्रको महत्व हरेक वर्ष साउन १५ गते खिर खाने प्रचलन रहेको छ । आइतबार पनि खिर खाएर रमाइलो पर्वकै रुपमा मनाइएको छ । वर्ष भरी कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खिर पकाई आपसमा बाँडेर खाने चलन छ ।
हराउँदै खिरको मौलिक स्वाद
हराउँदै खिरको मौलिक स्वाद हरेक वर्ष साउन १५ लाई खिर खाने पर्वको रुपमा लिइन्छ । आज पनि साउन १५, घर–घरमा खिर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।
शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति
शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति भण्डारण गरेको बीउ आलु बिग्रिए पनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ ।
सवारी साधनबाट ७१ लाख ४२ हजार राजस्व
सवारी साधनबाट ७१ लाख ४२ हजार राजस्व जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट ७१ लाख ४२ हजार पाँच सय राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७८÷७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारवाही गरी उक्त राजस्व संकलन गरेको हो ।
शैक्षिक गुणस्तर वृद्धिमा गम्भीर बन
शैक्षिक गुणस्तर वृद्धिमा गम्भीर बन माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित भएको छ । प्रकाशित परीक्षाफलमा शिक्षाको गुणस्तर निकै खस्किएको देखिएको छ । विगतका वर्ष र यो वर्ष आएको परीक्षाफलको गुणस्तर तुलना गर्दा धेरै फरक पाइएको छ । नतिजामा गत सालभन्दा यो साल गुणस्तर निकै खस्किएको छ ।
Weather Update