काँग्रेस घोषणापत्रको सार्थकता
मंगलबार, कात्तिक १५, २०७९
घर–घरमा गठबन्धनका उम्मेदवारहरुः भन्छन्,‘जनताका समस्या हाम्रो प्राथमिकता’
सोमबार, कात्तिक १४, २०७९
पाल्पामा उम्मेदवारहरूलाई यतिबेला मतदातासँग भोट माग्न भ्याइनभ्याइ छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै वाम– लोकतान्त्रिक गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवाजदी, राष्ट्रिय जनमोर्चाका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेण्डा लिएर गाउँ, टोल बस्तीमा पुुगेका छन् ।
एक करोड थान मतपत्र छाप्न बाँकी
सोमबार, कात्तिक १४, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
प्रेस युनियन पाल्पाको कार्यालयमा ‘न्यूूज डेस्क’ स्थापना
सोमबार, कात्तिक १४, २०७९
नेपाल प्रेस युनियन पाल्पा शाखाको कार्यालयमा ‘न्यूज डेस्क’ (समाचार प्रेषण कक्ष)को स्थापना गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार तथा समाचार सम्प्रेषणका लागि ‘न्यूज डेस्क’को स्थापना गरिएको हो ।
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु
सोमबार, कात्तिक १४, २०७९
रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो ।
थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही
सोमबार, कात्तिक १४, २०७९
तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै...
कुमारी बैंकको मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा
सोमबार, कात्तिक १४, २०७९
कुमारी बैंकको मुद्दती खता खोल्ने ग्राहकले निशुल्क जीवन बीमा गर्न पाउने भएका छन् । बैंकले जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजनामा यस्तो सेवा दिएको हो । यस योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ ।
आचारसंहिता पालना र कार्यान्वयन गरियोस्
सोमबार, कात्तिक १४, २०७९
पछिल्लो समय नेपालको निर्वाचन प्रणाली अत्याधिक खर्चिलो भयो । सामान्य निष्ठा र इमान्दारीता बोकेको मानिसले निर्वाचन प्रणालीमा भाग लिन नै नसक्ने अवस्थाको विकास हुँदै गयो । निर्वाचनको क्रममा करोडौ खर्च नगरी नहुने अवस्थाको सिर्जना हुदै गयो । यी केहि सञ्चार माध्यम लगायत जनमान तथा राजनीतिक दलका नेतृत्व वर्गले बेला–बेलामा व्यक्त...
सहरीकरण दिवसको सन्दर्भ
सोमबार, कात्तिक १४, २०७९
आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाइंँदै छ । संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व सहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ । साधारणतया ग्रामीण र सहरी भनेर मानिसले बसोबास गर्ने क्षेत्रलाई विभाजन गर्ने प्रचलन छ ।
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जना घाइते
आइतबार, कात्तिक १३, २०७९
गुल्मीमा जिप दुर्घटना भएको छ । आइतबार बुटबलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जिप सत्यवती गाउँपालिका –६ स्थित उल्लिखोला र खैरेनी बिच बोटेगाउँमा दुर्घटना भएको हो । जिप सडकमा पल्टिएको छ ।
गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर
आइतबार, कात्तिक १३, २०७९
ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन्...


