Shittalpati
सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह
सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब पुनः अगाडि बढ्ने क्रममा छ...
निर्वाचन परिणामले उत्पन्न गराएको तंरग
निर्वाचन परिणामले उत्पन्न गराएको तंरग अब त देश बन्छ की ? देशमा स्थिरता आउछ की ? भन्ने झिनो आशा लिदै संघीय गणतान्त्रिक साशन व्यवस्थाको अनुमोदनका लागि गत मंसिर ४ गते नेपाली जनताले आफ्नो अमूल्य मत प्रदान गरे । तर निर्वाचनको परिणामले भने त्यो आशालाई निराशामा परिणत गर्ने हो की भन्ने थुुप्रै प्रश्नहरु अहिले सबैमा जागेको...
स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित
स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद...
एचआइभी संक्रमणमा कमी
एचआइभी संक्रमणमा कमी पछिल्लो वर्ष नेपालमा एचआइभी संक्रमणमा केही कमी आएको छ । यहाँ सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याड्ढमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ...
एचआइभी संक्रमण कम गर्न सचेतना आवश्यक
एचआइभी संक्रमण कम गर्न सचेतना आवश्यक एचआइभी संक्रमण कम गर्न सचेता आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् । तानसेनमा बिहीबार ३५ औं विश्व एड्स दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले एचआइभी संक्रमणको अवस्था बढ्दै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सचेतना आवश्यक रहेको बताएका हुन् ।
सुकुम्बासी समस्याको समाधान खोजौं
सुकुम्बासी समस्याको समाधान खोजौं निर्वाचनको चर्चा, परिचर्चा भइहेका बेला सबैको चासो यति बेला काठमाडौंको थापाथलीस्थित बाग्मती नदीको किनारका सुुकुुम्बासीतर्फ छ । काठमाडौं महानगरपालिकाले केही दिन अघि सुकुमबासीको बस्ती हटाउन थालेका बेला त्यहाँका सुुकुुम्वासीहरुले हतियार सहित प्रर्दशनमा उत्रिएको दृश्य अहिले सर्वत्र चर्चा र चासोको विषय बनेको छ ।
जनताको सेवा नै मेरो स्वार्थ हो : मन्त्री राना
जनताको सेवा नै मेरो स्वार्थ हो : मन्त्री राना लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले आफ्नो कुनै पनि लोभ र स्वार्थ नभएको बताएका छन् । मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनबाट पाल्पा क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा विजयी भएका रानाले आफ्नो लोभ र स्वार्थ नभएको केवल जनताको सेवा नै आफ्नो स्वार्थ भएको...
एड्स दिवसको सार्थकता
एड्स दिवसको सार्थकता
वैदेशिक रोजगारीमा रहेकालाई खुल्यो आईपीओ
वैदेशिक रोजगारीमा रहेकालाई खुल्यो आईपीओ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि पहिलो पटक प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरिएको छ । कालिन्चोक दर्शनले एक लाख ८ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
समानुपातिकतर्फ एमाले पहिलो
समानुपातिकतर्फ एमाले पहिलो पाल्पामा प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले सबैभन्दा बढी ५२ हजार ३ सय ३९ मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली काँग्रेसले ३८ हजार ९ सय ९ मत प्राप्त गरेको छ  ।
गर्भपतन सेवाको पैरवीका लागि पत्रकारसँग अन्तक्र्रिया
गर्भपतन सेवाको पैरवीका लागि पत्रकारसँग अन्तक्र्रिया गर्भपतन सेवाको पैरवीका लागि तानसेनमा पत्रकारसँग अन्तक्र्रिया गरिएको छ । एस. एस. इ .सि.पि जि. अर्घाखाचीको आयोजना र आईपास नेपालको सहयोगमा पाल्पाली अन्तक्र्रिया कार्यक्रम भएको हो ।
Weather Update