Shittalpati
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् । गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६...
जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते
जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।
नेपालको मुख्य रोग भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : डा.भण्डारी
नेपालको मुख्य रोग भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : डा.भण्डारी नेपाली काँग्रेसका नेता एंव प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट निवार्चित सांसद डा.चन्द्र भण्डारीले नेपालको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् । डा. भण्डारीले नेपाल बन्न नसक्नु र पछाडी पर्नुको मुख्य कारण भ्रष्टाचार भएको र त्यसको अन्त्य गर्न सबै एक भएर लाग्नुपर्ने बताएका हुन् ।
पाल्पाका ३३ जना उम्मेदवारहरुको जमानत जफत
पाल्पाका ३३ जना उम्मेदवारहरुको जमानत जफत पाल्पाका प्रतिनिधिसभा र प्रदेशसभाका ३३ जनाको उम्मेदवारहरुको जमानत जफत भएको छ । १२ जना उम्मेदवारहरुले जमानत र्फिता पाएका छन् । विजेता ६ जना बाहेकका नेपाली काग्रेसका ३ जना, नेकपा एमालेका २ जना, उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन् । कुल सदरमतको १० प्रतिशत मत ननपाएको उम्मेदवारको जमानत जफत हुने...
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइदै छ । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बरका दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइने गरिन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्‍यालीहरू आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ र वर्षभरि यी आवाजहरू गुन्जिरहुन् भन्ने कामना पनि गरिन्छ ।
इन्भेष्टमेन्ट बैंकलाई ‘बैंक अफ दि इयर अवार्ड’
इन्भेष्टमेन्ट बैंकलाई ‘बैंक अफ दि इयर अवार्ड’ नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले ‘बैंक अफ दि इयर अवार्ड’ जितेको छ । बैंकले छैटौं पटक प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्ड जितेको हो । एनआईबीएल बैंक सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको हो ।
अब हाम्रो प्राथमिकता
अब हाम्रो प्राथमिकता मुलुकको राजनैतिक वृतमा आवधिक निर्वाचन पछि नयाँ–नयाँ प्रयोगहरु शुरु हुने कुरा अनौठा होइनन् । मंसिर ४ को निर्वाचन पछि प्राप्त परिणामले स्थिर र एकल सरकारको सम्भावना अत्यान्तै न्यून देखियो । सरकार बनाउने अनि गिराउँने खेलको सुरुवातका लागि अहिलेको मतपरिणामले बाटो खुल्ला गरेको अनुभूति हुन थालेको छ ।
वर्तमान नेतृत्वबाट चुनौतीहरू समाधान हुँदैन : डा. भण्डारी
वर्तमान नेतृत्वबाट चुनौतीहरू समाधान हुँदैन : डा. भण्डारी नेपाली काँग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले वर्तमान नेतृत्वबाट अहिले भएका चुनौतीहरुको समाधान हुन नसक्ने बताएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.भण्डारीले शुक्रबार तम्घासमा पत्रकारसँग भेटघाट वर्तमान नेतृत्वबाट अहिले भएका चुनौतीहरुको समाधान हुन नसक्न बताएका हुन् ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण धुँवाखोला होमस्टे
प्राकृतिक सुन्दरताले भरिपूर्ण धुँवाखोला होमस्टे धुँवाखोला नाम जस्तैगरी प्रत्येक दिन विहान अवेरसम्म धुँवाले ढपक्क ढाकेको देखिन्छ । हुँस्सुले खोला हुँदै गाउँ ढाक्दै गर्दा धुँवा भरिएको आभास हुन्छ, त्यसकारण गाउँको नाम नै धुँवाखोला भएको हो ।
Weather Update