Shittalpati
लोक दोहोरी प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडा दिने
लोक दोहोरी प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडा दिने नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा दिने भएको छ । प्रतिष्ठानले चिसो बढ्दै गएपछि फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा दिने भएको हो ।
कति भन्ने ? भ्रष्टाचार अन्त्य गरौं
कति भन्ने ? भ्रष्टाचार अन्त्य गरौं भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने र आर्थिक समृद्धि हासिल गर्ने भनि भाषण गरेर नेताहरू कहिल्यै थाक्दैनन् । सधैं निर्वाचन अघि जनतासामु यिनै कसम खाने नेताहरु जब सत्तामा पुग्छन् तब ति कसम कार्यान्वयन होइन की उल्टै उल्लङ्घन गर्न सक्रिय रहन्छ । जसले भ्रष्टाचार गर्नेहरुलाई समेत प्रश्रय पुगेको छ ।
समानुपातिकतर्फ समावेशी अनुसार नभएपछि पुनः पत्राचार
समानुपातिकतर्फ समावेशी अनुसार नभएपछि पुनः पत्राचार निर्वाचन आयोगले राजनीतिक दलहरुले समानुपातिक तर्फको सूची समावेशी समूूह अनुसार नपठाएपछि पुनः पत्रचार गरेको छ । आयोगले बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन भन्दै पुनः पत्रचार गरेको हो ।
निर्वाचन आचारसंहिता फुकुवा
निर्वाचन आचारसंहिता फुकुवा निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ ।
आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ
आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ शुक्रबार गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटको श्री पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो पुलमा आइपुग्यो । सोही दिन यस क्षेत्रमा विभिन्न स्थानबाट आमा समूह र सहकारीका समूहका पनि भ्रमण टोलीहरु आइपुगेका थिए । मङ्सिर सुरु भएपछि यहाँ शैक्षिक तथा अध्यययन अवलोकन गर्न आउनेहरुको...
अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण
अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत छ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुलको काम अगाडि बढन नसकेको हो ।
अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै अन्तराष्ट्रिय पर्वतीय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँंदै आइएको छ ।
पर्वतीय क्षेत्रहरु जोगाऊ
पर्वतीय क्षेत्रहरु जोगाऊ नेपाल आफैंमा पर्वतीय र प्राकृतिक छटाले भरिपूर्ण मुलुक हो । पर्वत, जल, जंगल, जमिन, जीवजन्तु र वनस्पति हाम्रा अमूल्य र अपार प्राकृतिक सम्पदा हुन् । हाम्रो मुलुकमा थुप्रै पर्वतीय क्षेत्रहरु छन् । पृथ्वीको २५ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ ।
कानुङ्ग मै महिला समूहद्वारा आश्रमलाई सहयोग
कानुङ्ग मै महिला समूहद्वारा आश्रमलाई सहयोग जिल्लाको तानसेन नगरपालिका २ मेहलधारामा रहेको कानु मै महिला समूहले भूषालडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
एमालेबाट समानुपातिकमा ३४ सांसद छानिए
एमालेबाट समानुपातिकमा ३४ सांसद छानिए नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जनाको नामा टुंग्याएको हो ।
Weather Update