काँग्रेसले टुंग्यायो समानुपातिक सांसद
शनिबार, मंसिर २४, २०७९
पाल्पामा शान्ति समाजले पनि मनाइयो ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
शनिबार, मंसिर २४, २०७९
देशभर ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो ।
मानव अधिकार संगठन पाल्पाले आश्रममा पुुगेर मनायो मानव अधिकार दिवस
शनिबार, मंसिर २४, २०७९
नेपाल मानव अधिकार संगठन पाल्पा शाखाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको छ । शनिबार ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन संगठनमा आवद्ध मानव अधिकाकर्मी र पत्रकार त्यहाँ पुगेका हुन् ।
माया खोला हाइड्रोपावरको आईपीओ खुला
शनिबार, मंसिर २४, २०७९
शुक्रबारदेखि अर्को हाइड्रोपावर कम्पनीले आईपीओ खुला गरेको छ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा प्रतिकित्ता एक सय रुपैयाँ अड्ढित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको जनाएको...
आज मानव अधिकार दिवस मनाइँदै
शनिबार, मंसिर २४, २०७९
विश्व मानव अधिकार दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । राष्ट्रिय मानव अधिकार आयोगले यस वर्षको दिवसको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने तय गरेको छ ।
तरकारीका बिरुवा बेचेरै लाखौं आम्दानी
शनिबार, मंसिर २४, २०७९
सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् ।
सडक र पुल निर्माणका विषयमा गुल्मी काँग्रेसको ध्यानाकर्षण
शुक्रबार, मंसिर २३, २०७९
नेपाली काँग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । काँग्रेसले गुल्मी क्षेत्र नम्वर १ को सुदुरपुर्व कालीगण्डकी गाउँपालिका भित्र ठेक्का भएर रोकिएका र निर्माण भएकाहरुको स्तरोन्नती गर्न सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।
रामपुरमा रहेका सार्वजनिक जग्गाको संरक्षण गरिदैं
शुक्रबार, मंसिर २३, २०७९
पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन् ।
हिंसा सहेर नबसौं: नगर प्रमुख थापा
शुक्रबार, मंसिर २३, २०७९
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले हिंसा सहेर नबस्न महिलाहरुलाई आग्रह गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुरका विभिन्न स्थानमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले कुनै पनि हिंसा सहेर नबस्न आग्रह गरेका हुन् ।
संस्कार संस्कृतिमा घर्ती/भुजेल समुदाय
शुक्रबार, मंसिर २३, २०७९
नेपाली बृहत् शब्दकोशमा विभिन्न आठ किसिमका संस्कार बताइएको छ । जसको छैठौं नम्बरमा रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव; धारणा हो भनिएको छ ।
बाराही हाइड्रोपावरको आईपीओ खुला
शुक्रबार, मंसिर २३, २०७९
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो । धेरै समयपछि आइपीओ खुला गरिएको छ ।


