कालीगण्डकी डाइभर्सन,‘नदीलाई कुनै पनि हालतमा तोडमोड गर्न दिन्नौं’
शनिबार, माघ ७, २०७९
बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग आग्रह
शुक्रबार, माघ ६, २०७९
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग आज औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरे ।
नेपाल प्रेस युनियन लुम्बिनीमा नयाँ नेतृत्व
शुक्रबार, माघ ६, २०७९
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व आएको छ । युनियनको दाङको घोराहीमा भएको प्रदेश प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ
शुक्रबार, माघ ६, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराएका हुन् ।
पाल्पाका कृषक व्यावसायिक सुन्तला खेतीतर्फ
शुक्रबार, माघ ६, २०७९
जिल्लाका धेरैजसो गाउँहरुमा अहिले व्यावसायिक सुन्तला खेती फस्टाउँदै गएको छ । यहाँका कृषहरुले व्यावसायिक रुपमा गर्न थालेपछि सुन्तला खेती फस्टाउँदै गएको हो । लामो समयसम्म अन्य खेती गर्दै आएका यहाँका किसानले सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले व्यावसायिक खेतीतर्फ लागेका हुन् ।
रूपन्देही जिल्ला प्रशासन कार्यालयमा ‘टाईम कार्ड’
शुक्रबार, माघ ६, २०७९
रुपन्देही जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि आफ्ना चार वटा सेवामा ‘टाईम कार्ड’ लागू गरेको छ । सेवालाई सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्र्याैल हटाउन उक्त कार्ड लागू गरिएको हो । सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्टमा उक्त कार्ड...
शिक्षकलाई योग तथा आयुर्वेद सम्बन्धी अभिमुखीकरण
शुक्रबार, माघ ६, २०७९
शिक्षकहरुका लागि योग तथा आयुर्वेद सम्बन्धी अभिमुखिकरण दिइएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिका भित्रका शिक्षकहरुका लागि दुुई दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।
मायाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
शुक्रबार, माघ ६, २०७९
मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको छ । हाइड्रोपावरले यही माघ १३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको हो ।
चिसोबाट बचौं
शुक्रबार, माघ ६, २०७९
माघको पहिलो दिनदेखि नै पाल्पा लगायत पहाडी जिल्लाहरुमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरोका कारण घाम नलागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, जेष्ठ नागरिक बढी प्रभावित हुने अवस्था सिर्जना भएको छ । चिसोका कारण बिहानै धेरै नागरिकहरु...
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी जफत
बिहीबार, माघ ५, २०७९
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ...
उपसभामुखको निर्वाचन माघ ७ गते
बिहीबार, माघ ५, २०७९
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् ।


