Shittalpati
दादुरा फैलन नपाओस्
दादुरा फैलन नपाओस् बाँकेमा दादुरा महामारीकै रूपमा फैलिएको छ । यहाँका पाँच स्थानीय तहमा दादुराका २ सय ६५ जना बिरामी फेला परेका छन् । नेपालगञ्जमा भने एक जना दादुरा बिरामी बालकको मृत्यु भएको छ । यो अत्यन्त दुःखको कुरा हो । बेलैमा नियन्त्रणमा नलिइए अन्यत्र पनि सरी यसले महामारीकै रूप लिने जोखिम छ ...
रवि लामिछानेको सांसद् पद खारेज
रवि लामिछानेको सांसद् पद खारेज सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।
निस्दी गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
निस्दी गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित जिल्लाको निस्दी गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
धवल पुरस्कार पन्थी र गैरेलाई प्रदान गरिने
धवल पुरस्कार पन्थी र गैरेलाई प्रदान गरिने धवल पुस्तकालय पाल्पाद्वारा स्थापित ‘धवल पुरस्कार’ गुल्मीका वरिष्ठ साहित्यकार तथा पुस्तकालय अभियन्ता शशी पन्थी र ‘धवल सिर्जना पुरस्कार’ कृष्ण’ कृतिका लेखक डा. शंकरप्रसाद गैरेलाई प्रदान गरिने भएको छ ।
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट राजस्व संकलन समेत प्रभावित बनेको छ । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी भन्सार मात्र सञ्चालनमा छ ।
विद्याकी देवीको पूजा गरी श्रीपञ्चमी मनाइयो
विद्याकी देवीको पूजा गरी श्रीपञ्चमी मनाइयो विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी बिहीबार श्रीपञ्चमी पर्व मनाइएको छ । देशभर धुमधामका साथ यो पर्व मनाइएको हो ।
नबिल बैंकका ग्राहकलाई सामान खरिदमा छुट
नबिल बैंकका ग्राहकलाई सामान खरिदमा छुट नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो ।
धेरै प्रेमहरु मर्न नपरोस्
धेरै प्रेमहरु मर्न नपरोस् इलामका ३६ वर्षीय व्यवसायी प्रेमप्रसाद आचार्यको दुखद् निधनले यतिबेला देश स्तब्ध भएको छ । संसद् भवनबाहिर मंगलबार आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार देहान्त भएसँगै स्तब्ध र आक्रोस दुवै पैदा भएको छ । उनले सामाजिक सञ्जालमा राखेको दुःखान्त जीवन–कथा जोकोहीको मथिंगल रन्थनाउन पर्याप्त छ ।
निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त
निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताए । नेपाल कानून आयोग र प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, आमसञ्चार पर्यवेक्षण प्रतिवेदन’ माथिको छलफलमा उनले निर्वाचन अगाडि सामाजिक सञ्जालमध्ये फेसबुक र टिकटकसँग सहकार्य नै गरेर काम गर्दा...
राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै
राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ ।
पाल्पामा ‘सन्तोष चलचित्र मन्दिर’को पुनरागमन
पाल्पामा ‘सन्तोष चलचित्र मन्दिर’को पुनरागमन एकदशक अघिसम्म पाल्पाको एक मात्र सन्तोष चलचित्र मन्दिर परिसरमा दर्शकको भीड थामिनसक्नु हुन्थ्यो । टिकट काट्न लाइनमा बसेकाहरू आपसमा धकालाधकल गर्थे । फिल्म हेर्न नपाएर आक्रोशित भीड नियन्त्रण गर्न हल सञ्चालकलाई हम्मे हम्मे हुथ्यो । हलभित्र उभिएरै सिनेमा हेर्ने पनि कम हुँदैनथे । तर २०७२ सालतिरबाट भने दर्शकहरू क्रमशः घट्दै...
Weather Update