Shittalpati
स्थानीय सरकारले गरे महिलालाई सम्मान
स्थानीय सरकारले गरे महिलालाई सम्मान जिल्लाका केही स्थानीय सरकारले महिलालाई सम्मान गरेका छन् । ११३ औं नारी दिवसको अवसरमा यहाँका रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिलाहरुलाई सम्मान गरेका हुन् ।
चैतदेखि ब्याजदर घटाउँदै बैंक
चैतदेखि ब्याजदर घटाउँदै बैंक आगामी चैत्रदेखि व्याजदर घट्ने भएको छ । बिहीबार बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले आगामी चैत १ गतेदेखि कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो ।
तरंगीत बन्दै नेपाली राजनीति
तरंगीत बन्दै नेपाली राजनीति नेपालको राजनीतिमा पुनः कालो बादल लाग्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहलको मुद्दाको विषयलाई लिएर धमिलो पानीमा माछा मार्न खोज्नेहरुका लागि ठिक होला तर मुलुकमा स्थिर राजनीतिक गतिविधी, आर्थिक उन्नती खोज्नेहरुका लागि अवश्य पनि यो राम्रो होइन । यसले मुलुकलाई अराजकतासँगै अस्थिर राजनीतिक खलब...
आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड देऊ
आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड देऊ पर्यटन व्यवसाय नेपालको एक आर्थिक बलियो आधार हो । तर त्यही आर्थिक स्रोतको आधार अहिले आएर निकै कमजोर बनेको छ । २०७२ सालको भूकम्प र तीनवर्ष अघि देखिको कोरोना महामारीका कारण पर्यटन व्यवसाय निकै नै कमजोर बन्न पुग्यो । जसको परिणाम अहिले देशमा आर्थिक संकट पैदा हुने अवस्था सिर्जना भएको...
नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई
नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् ।
२९ हजारले लिए ई–सिम
२९ हजारले लिए ई–सिम नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए । नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई–सिम वितरण गरेको थियो । साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी,...
राष्ट्रपतिमा पौडेल विजयी
राष्ट्रपतिमा पौडेल विजयी नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् ।
नेपाल ५२ रनले विजयी
नेपाल ५२ रनले विजयी आइसिसी विश्वकप क्रिकेट लिग(२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७ रन बनायो ।...
तानसेनमा व्यवस्थित खुला मैदानको अभाव
तानसेनमा व्यवस्थित खुला मैदानको अभाव जिल्लाको सदरमुकाम तानसेन बजारमा खुला मैदानको अभाव रहेको छ । यहाँ व्यस्थित मैदान छैनन् भने भएको एक मात्र टुँडिखेल मैदान पनि मर्मत सम्भारको क्रममा रहेको छ । यहाँ पर्याप्त खुला मैदान नहुँदा खेलकुदका गतिविधिदेखि मेला महोत्सव हुन सकेका छैनन् भने भए पनि बाहिर गएर गर्नुपर्ने बाध्यता रहेको छ ।
आज राष्ट्रपति निर्वाचन : कसले मार्ला बाजी ?
आज राष्ट्रपति निर्वाचन : कसले मार्ला बाजी ? मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मदान हुँदै छ । काठमाडौंको बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान...
फागु पर्वको मौलिकता संरक्षणमा जोड
फागु पर्वको मौलिकता संरक्षणमा जोड पछिल्लो समय फागु पर्वको मौलिक संकृति हराउँदै जान थालेपछि पाल्पामा त्यसको सरक्षण गर्नुपर्ने आवाज उठेको छ । फागु पर्व होली मनाउने क्रममा विभिन्न विकृति र विसंगतीहरु भित्रिदै जान थालेकाले त्यसको मौलिकता जोगाउनुपर्ने आवाज उठ्न थालेको हो ।
Weather Update