Shittalpati
श्री महादेवको भिन्न रूप : पिशाच चतुर्दशी
श्री महादेवको भिन्न रूप : पिशाच चतुर्दशी पौराणिक कथाहरु अनुसार कहिले काही देवी देवताहरुलाई पनि कठिन अवस्था आइपर्ने रहेछ भन्ने एउटा ज्वालन्त उदाहरण हो पिशाच चतुदर्शी । नेपाल उपत्यकामा नेवार समुदायहरु यस दिनलाई पाँहा चन्हे अर्थात् पाहुना सत्कार गर्ने पर्वकारुपमा मनाउँछन् । देवी देवताहरु मध्ये भगवान् श्री महादेव अति क्रोधित देवताको रुपमा साथै अति सरल, भोलाको रुपमा...
सभामुख पदको गरिमा ख्याल गर
सभामुख पदको गरिमा ख्याल गर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मध्ये व्यवस्थापिकाको मियो अर्थात् मुख्य व्यक्ति नै सभामुख हुन् । संबैधानिक निकायका पदाधिकारीहरु नियुक्तिको सिफारिस गर्ने संबैधानिक परिषद्का पदेन सदस्य रहने सभामुखले सरकारका सबै काम कारवाहीको अनुगमन, नियन्त्रण गर्ने संस्था व्यवस्थापिका अर्थात् संघीय संसदको प्रमुखको भूमिका निर्वाह गर्छन् । राज्यका प्रमुख अंगहरुबीचको शक्ति सन्तुलन हुने निकायका...
१४ वर्षपछि स्ववियु निर्वाचन : कतै निर्विरोध, कतै चुनाव
१४ वर्षपछि स्ववियु निर्वाचन : कतै निर्विरोध, कतै चुनाव १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । आइतबार त्रिभुवन विश्वविद्यालयसहित देशभरका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको हो ।
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।
उपराष्ट्रपतिको शपथ सोमबार
उपराष्ट्रपतिको शपथ सोमबार नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी तिव्र
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी तिव्र पाल्पाको छहरामा हुुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी तिव्र पारिएको छ । देशभरका रायमाझीहरुको उद्गमस्थलको रुपमा रहेको छहरामा हरेक पाँच/पाँच वर्षमा ऐतिहासिक कूल पूजा हुुने गर्दछ । यस पटकको कूल पूजा आगामी बैशाख २७ गते हुन लागेको छ । देशभर छरिएर रहेका रायमाझी बन्धुहरुको मिलन उत्सवका रुपमा हेरिने कूूल पूजाको...
पाल्पाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पाल्पाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु जिल्लाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । यहाँको रिब्दीकोट गाउँपालिका –२ मसारस्थित हार्थोक –सर्देवा भित्री कच्ची सडक खण्डमा टिपरले ठक्कर दिदां पैदलयात्री मसारका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्युु भएको हो ।
पाल्पा डढेलोको जोखिममा, मानवीय लापरबाहीले जोखिम बढ्यो
पाल्पा डढेलोको जोखिममा, मानवीय लापरबाहीले जोखिम बढ्यो पाल्पा डढेलोको जोखिममा रहेको छ । यहाँ हरेक वर्ष डढेलोका घटनाहरु बढ्ने गर्दछन् । गर्मीयाममा नडढेको वन शायदै भेटिएला । अहिले पनि चैत लाग्न साथै पाल्पामा डढेलोेका घटनाहरु बढ्न थालेका छन् । यहाँको ७१ हजार एक सय ७० अर्थात् ५२ दशमलव १० प्रतिशत बन क्षेत्रले ओगटेको छ । जसमा डढेलोको...
तानसेनको दमकडामा कृषि मेला
तानसेनको दमकडामा कृषि मेला जिल्लाको तानसेन नगरपालिका –९ मदनपोखरास्थित दमकडाको तिन्टीआँपमा कृषि मेला तथा प्रदर्शनी भएको छ । कृषि उत्पादन बढाउन, कृषकलाई प्रविधिसँग जोडी उद्योगको रुपमा विकास गराउने अभिप्रायले एक दिने कृषि मेलाको आयोजना गरिएको हो ।
एनसेलको नयाँ योजना ‘मज्जाको प्लान’
एनसेलको नयाँ योजना ‘मज्जाको प्लान’ एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई मध्यनजर नयाँ योजना सार्वजनिक गरेको छ । उसले आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ‘मज्जाको प्लान’ सार्वजनिक गरेको हो ।
स्थायित्वमा जोड देऊ
स्थायित्वमा जोड देऊ नेपाली राजनीति जहिल्यै अस्थिर मात्र रह्यो । अस्थिर राजनीतिकका कारण सरकारमा समेत प्रभाव पर्दछ । जसले गर्दा सरकार पनि बारम्बार परिवर्तन हुने गरेका छन् । यसले विकास र समृद्धिमा ठूलो नकरात्मक प्रभाव पार्ने गरेको छ । बारम्बार सरकार परिवर्तन नै नेपालको अविकासको जड मानिंदै आएको छ ।
Weather Update