Shittalpati
गुल्मीका पाँच क्याम्पसमा अनेरास्ववियुको नेतृत्व
गुल्मीका पाँच क्याम्पसमा अनेरास्ववियुको नेतृत्व जिल्लाका ११ क्याम्पसमध्ये ५ वटा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियूले नेतृत्व लिएको छ । सहमतिका आधारमा अनेरास्ववियुबाट मानका टिकराम क्याम्पसमा आकाश खरेल, सत्यवती क्याम्पसमा अस्मिता भण्डारी, दिगाम आदर्श क्याम्पसमा श्रीधर अर्जेल, रुद्रावती बहुमुखी क्याम्पसमा अनिश पाठक र रिडी क्याम्पसमा गंगा कुंवरको नेतृत्वमा स्ववियु गठन भएको हो ।
स्ववियु निर्वाचनले दिएको सन्देश
स्ववियु निर्वाचनले दिएको सन्देश विद्यार्थीको शैक्षिक हक, अधिकार र अवसरका लागि संस्थागत रूपमा बोल्ने निकाय भनेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हो । विश्वविद्यालयले यसको आवश्यकतालाई आत्मसात गर्दै नियमसंगत रूपमा मान्यता प्रदान गरी एक विश्वासिलो सहयोगीका रूपमा अँगालेको छ । तर, पछिल्लो समय स्ववियु नै दलको राजनीति गर्ने थलो बन्दा यसको नकारात्मक असर उच्च शिक्षा...
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका चन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता तथा कार्यकारिणी समिति सदस्य यादव उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।
सहिद बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी
सहिद बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहिद बहुमुखी क्याम्पस रामपुरमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ ।
त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको नेतृत्वमा स्ववियु
त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको नेतृत्वमा स्ववियु तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा काँग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन भएको छ । नेपाल विद्यार्थी संघका कृष्ण अर्यालको अध्यक्षमा सर्वपक्षीय स्ववियु गठन भएको हो ।
आज प्रधानमन्त्री दाहालले विश्वासको मत लिदैं
आज प्रधानमन्त्री दाहालले विश्वासको मत लिदैं प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिंदै छन् । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।
पुराना घरेलु सामग्री ‘शैक्षिक संग्रहालय’मा
पुराना घरेलु सामग्री ‘शैक्षिक संग्रहालय’मा आधुनिकताको प्रभावले पुराना सामग्रीको प्रयोग बिर्सदै जाने गरिएको छ । अहिलेको परिस्थितीमा पहिले गाउँघरमा दैनिक चलनचल्तीमा आउने सामग्री हिजोआज खासै देख्न पाइँदैन । आधुनिक वस्तुको प्रयोग बढ्न थालेपछि पुर्खौली सामान गाउँघरबाटै लोपोन्मुख अवस्थामा छ । हिजोका दिनमा दैनिकजसो सबैका घर घरमा प्रयोगमा ल्याइएका सामग्री लोप हुँदै गएपछि अहिले संग्रहालयमा मात्रै...
‘पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’
‘पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ ‘पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ यो इसेवाले ल्याएको उपहार योजना हो । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ‘बैंक ट्रान्स्फरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ भन्ने उपहार योजना ल्याएको हो ।
श्री महादेवको भिन्न रूप : पिशाच चतुर्दशी
श्री महादेवको भिन्न रूप : पिशाच चतुर्दशी पौराणिक कथाहरु अनुसार कहिले काही देवी देवताहरुलाई पनि कठिन अवस्था आइपर्ने रहेछ भन्ने एउटा ज्वालन्त उदाहरण हो पिशाच चतुदर्शी । नेपाल उपत्यकामा नेवार समुदायहरु यस दिनलाई पाँहा चन्हे अर्थात् पाहुना सत्कार गर्ने पर्वकारुपमा मनाउँछन् । देवी देवताहरु मध्ये भगवान् श्री महादेव अति क्रोधित देवताको रुपमा साथै अति सरल, भोलाको रुपमा...
सभामुख पदको गरिमा ख्याल गर
सभामुख पदको गरिमा ख्याल गर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मध्ये व्यवस्थापिकाको मियो अर्थात् मुख्य व्यक्ति नै सभामुख हुन् । संबैधानिक निकायका पदाधिकारीहरु नियुक्तिको सिफारिस गर्ने संबैधानिक परिषद्का पदेन सदस्य रहने सभामुखले सरकारका सबै काम कारवाहीको अनुगमन, नियन्त्रण गर्ने संस्था व्यवस्थापिका अर्थात् संघीय संसदको प्रमुखको भूमिका निर्वाह गर्छन् । राज्यका प्रमुख अंगहरुबीचको शक्ति सन्तुलन हुने निकायका...
Weather Update