तरकारी खेतीबाटै करौडौंको मालिक
मंगलबार, जेठ २, २०८०
कुनै दवाबले अनुसन्धान प्रभावित नहोस्
मंगलबार, जेठ २, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरू धमाधम पक्राउ पर्न थालेपछि देशमा एउटा तरंग सिर्जना भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि अहिले पक्राउ परेका छन् ।
रायमाझीलाई हिरासतमा राख्न अनुमति
सोमबार, जेठ १, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
तानसेनमा नेपाली पोशाक बनाउने तालिम
सोमबार, जेठ १, २०८०
तानसेनमा नेपाली पोशाक बनाउने तालिम सञ्चालन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा तानसेन–३ बसन्तपुरमा सोमबारदेखि तालिम सञ्चालन भएको हो ।
तानसेनको टुुँडिखेलमा पाल्पा गोल्ड कफ फुटबल हुँदै
सोमबार, जेठ १, २०८०
जिल्लाको तानसेनस्थित टुुँडिखेलमा मैदानमा पाल्पा गोल्ड कफ फुुटबल हुने भएको छ । जेष्ठ १२ देखि २७ गतेसम्म राष्ट्रियस्तरको कर्णेल उजीर सिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको हो ।
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की
सोमबार, जेठ १, २०८०
लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन् ।
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो
सोमबार, जेठ १, २०८०
नेपाल चिकित्सक सङ्घ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।
सरकारको आम्दानीभन्दा खर्च बढी
सोमबार, जेठ १, २०८०
सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो ।
समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा गैरे
सोमबार, जेठ १, २०८०
समाजवादी प्रेस संगठन नेपाल पाल्पा शाखाको अध्यक्षमा पदम गैरै सर्वसम्मत चयन भएका छन् । संगठनको तानसेनमा भएको पहिलो अधिवेशनले गैरेलाई अध्यक्षमा चयन गरेको हो ।
प्रेस युनियन पाल्पाको नवौं अधिवेशन, ‘विकृति, विसंगीका विरुद्ध सशक्त रूपमा कलम चलाउनुहोस्’
सोमबार, जेठ १, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले विकृति, विसंगतीका विरुद्ध पत्रकारले सशक्त रुपमा कलम चलाउनुु पर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएका हुन् ।
रामपुर नगर सरकारको मजदुर बीमा कार्यक्रम, मजदुर उत्साहित
सोमबार, जेठ १, २०८०
मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर उत्साहित भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो ।
गर्मीमा स्वास्थ्यको ख्याल गरौं
सोमबार, जेठ १, २०८०
गर्मी बढेको छ । यो मौसमसँगै विभिन्न रोगहरू बढ्ने जोखिम पनि हुन्छ । जाडो यामभन्दा गर्मी याममा रोगहरूबाट बच्न मुस्किल हुने भएकाले यसतर्फ ध्यान दिन आवश्यक हुन्छ । गर्मी बढेसँगै पखला लाग्ने, खानेकुरा नपच्ने, फूड प्वोइजन हुने, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने गर्दछ ।


