Shittalpati
नीति–कार्यक्रम यथोचित कार्यान्वयन होस्
नीति–कार्यक्रम यथोचित कार्यान्वयन होस् नयाँ आर्थिक वर्ष २०८०/०८१ का निम्ति सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । उक्त नीति तथा कार्यक्रमको संसदमा अहिले व्यापक छलफल भइरहेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मूलतः परम्परागत छ। केही नयाँ र महत्वाकांक्षी कार्यक्रम समेटिइए पनि...
बैंक तथा वित्तीय संस्थालाई कारबाही
बैंक तथा वित्तीय संस्थालाई कारबाही नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंक अन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ ।
रैनादेवी छहरा गाउँपालिकाले गर्यो एक वर्षे कार्य प्रगति सार्वजनिक
रैनादेवी छहरा गाउँपालिकाले गर्यो एक वर्षे कार्य प्रगति सार्वजनिक जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले एक वर्षे कार्य प्रगति सार्वजनिक गरेको छ । २०७९ जेठ ६ गते गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराई, उपाध्यक्ष युवराज थापा लगायतका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको एक बर्षे कार्य प्रगति सार्वजनिक गरेका हुन् ।
प्रधामन्त्रीलाई नेकपा एस पाल्पाको ज्ञापनपत्र : ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही हुनुपर्छ’
प्रधामन्त्रीलाई नेकपा एस पाल्पाको ज्ञापनपत्र : ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही हुनुपर्छ’ सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पाल्पाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी कारवाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेयसहितका नेताहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ
प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ । तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक भैरहवा भन्सार कार्यालयबाट बाहिरिएको...
माछापुच्छ्रे बैंकको खाताबाटै रकम हरायो
माछापुच्छ्रे बैंकको खाताबाटै रकम हरायो माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखाबाट एक सेवाग्राहीको ९ लाख रकम हराएको छ । आइतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट ९ लाख रकम हराएको हो ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ गराउने तयारी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ गराउने तयारी लामो समयको कसरत पछि लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार ३ जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
पाल्पामा करोडौंका ‘सांस्कृतिक डबली’ अलपत्र
पाल्पामा करोडौंका ‘सांस्कृतिक डबली’ अलपत्र लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माणधिन पाल्पाका दुई स्थानका सांस्कृतिक डबली पुरा नहुँदै अलपत्र परेका छन् । यहाँका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले तानसेन नगरपालिका र तिनाउ गाउँपालिकामा निर्माण थालिएका डबलीको अनुगमन तथा नियमन गर्ने निकाय नै नभएपछि पुरा नहुँदै अपलत्र परेका...
आज जैविक विविधता दिवस मनाइदैं
आज जैविक विविधता दिवस मनाइदैं आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
जैविक विविधता संरक्षणको आवश्यकता
जैविक विविधता संरक्षणको आवश्यकता आकासीय, स्थलीय, जलीय, सामुद्रिक र अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणाली, त्यस भागका रूपमा रहेका जीव र वनस्पतिको सम्बन्ध तथा विविधतालाई नै जैविक विविधता भनिन्छ । जैविक विविधता मानव जीवन र अस्तित्वको आधार हो ।
Weather Update