Shittalpati
तानसेनमा भोलि ‘महिनावारी मेला’ हुुँदै  
तानसेनमा भोलि ‘महिनावारी मेला’ हुुँदै   जिल्लाको तानसेनमा भोलि महिनावारी मेला हुन लागेको छ । रोट्रयाक्ट क्लब अफ पाल्पा लुम्बिनीले महिनावारी दिवसको अवसर पारेर साताव्यापी कार्यक्रम अन्तर्गत जेठ १३ गते शनिबार तानसेनको टुँडिखेलमा महिनावारी मेला आयोजना गर्न लागेको हो ।  
सरकारलाई गुल्मी काँग्रेसले भन्यो –‘सांसद भण्डारीका माग बजेटमा समावेश गर’  
सरकारलाई गुल्मी काँग्रेसले भन्यो –‘सांसद भण्डारीका माग बजेटमा समावेश गर’   नेपाली काँग्रेस गुल्मीले प्रतिनिधि सभाका सांसद् डा.चन्द्र भण्डारीले जेठ १० गते संसदमा बोलेका कुराहरुलाई आगामी वर्षको नीति, बजेट तथा कार्यक्रममा समावेश गर्न सरकारलाई आग्रह गरेको छ ।
देउवाको ओरालो राजनीतिक यात्रा !
देउवाको ओरालो राजनीतिक यात्रा ! नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचित शेरबहादुर देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन् । सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।
गुल्मीका स्थानीय सरकारका एक वर्ष, विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्ता 
गुल्मीका स्थानीय सरकारका एक वर्ष, विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्ता  गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते भएको निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए ।  यस अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाले नीतिगत निर्णयमार्फत नागरिकलाई राहत दिने प्रयास गरिरहेका छन् ।
जलन उपचारको व्यवस्था गर
जलन उपचारको व्यवस्था गर सामन्यतयाः आगोको ज्वाला, तातो झोल पदार्थ, तातो वस्तुको सम्पर्कबाट हुने पोलाई, विद्युतीय झट्का र रसायनिक पदार्थ छोइएर हुने चोटहरुलाई ‘जलन’ भन्ने गरिन्छ । नेपालमा जलनको समस्या प्रत्येक वर्ष, विशेषगरी जाडो मौसममा ज्यादा हुने गरेको देखिन्छ । जलनको उपचार कठीनाईपूर्ण, खर्चिलो र समय लाग्ने हुन्छ । जसले गर्दा नेपाल जस्तो आर्थिक...
तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुँदै 
तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुँदै  जिल्लाको तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुुन लागेको छ । विश्व हिन्दुु महासंघ पाल्पाको आयोजनामा जेष्ठ १३ गते शनिबार सम्मेलन हुन लागेको हो । 
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान तानसेन नगरपालिका–१ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडास्तरीय टोल विकास संस्था समन्वय समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा वडाका २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको समितिले जनाएको छ ।  ८४ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई दोसल्ला,...
रैनादेवी छहराका विद्यालयमा सूचना प्रणाली लागु गर्ने
रैनादेवी छहराका विद्यालयमा सूचना प्रणाली लागु गर्ने जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विद्यालयहरुमा एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) लागुु गरिने भएको छ । रैनादेवी छहरा गाउँपालिकाले सामुुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने, विद्यालयमा शैक्षिक अनुशासन कायम राख्ने, पालिकादेखी प्रदेश तथा संघबाट सम्बन्धित मन्त्रालय, विभागबाट समेत विद्यालयको अवस्था थाहा पाउन सकिने गरी विद्यालयमा सूचना प्रणाली लागुु गर्न लागेको...
रैनादेवी छहराले राजश्व प्रणाली व्यस्थित गर्दै
रैनादेवी छहराले राजश्व प्रणाली व्यस्थित गर्दै जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले वडा–वडाबाट संकलन हुने राजश्वलाई व्यवस्थित गर्न लागेको छ । वडाबाट संकलन हुने विविध प्रकारका राजश्वहरु डिजिटल प्रणालीमा आवद्ध गर्नको लागि पालिकाले वडा कार्यालयका कर्मचारीहरूलाई केन्द्रित गरेर स्थानीय स‍ञ्चित कोष व्यवस्थापन प्रणाली अन्तर्गतको राजश्व मोड्युल तालिम कार्यक्रम सञ्‍चालन गरेको छ ।
रामपुर नगर सरकारले दियो आगलागि पीडितलाई राहत
रामपुर नगर सरकारले दियो आगलागि पीडितलाई राहत जिल्लाको रामपुर नगरपालिकाले आगलागि पीडितलाई राहत उपलब्ध गराएको छ ।  नगरपालिकाले विभिन्न समयमा आगलागिबाट पीडित भएका घरपरिवारलाई राहत उपलब्ध गराएको हो ।
Weather Update