लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा
बिहीबार, साउन ३२, २०८०
एकै वडाबाट ७ लाख ७३ हजारको अदुवा बिक्री
बिहीबार, साउन ३२, २०८०
बगनासकाली गाउँपालिका–७ खानीगाउँस्थित अलैची टोलकी मिना कनौजेले झण्डै डेढ रोपनी जग्गामा व्यावसायिक अदुवा खेती गरिरहेकी छन् । गत वर्ष मूल्य नपाउँदा पनि ३ क्विन्टल भन्दा बढी नयाँ अदुवा बिक्री गरी ८ हजार आम्दानी गरेकी उनले यस वर्ष करिब ७० किलो बूढी अदुवाबाट मात्रै ११ हजार २ सय कमाइन् ।
भ्रष्टाचारको रकम जम्मा गर्न अलग खाता, सात जना विरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, साउन ३२, २०८०
मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रममा कमिसन लिएको आरोपसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
मोबाइलले बिगारेको हाम्रो समाज
बिहीबार, साउन ३२, २०८०
आज भोलि चौपारी, पाटी, पौवामा बसेर दुःख–सुःख का विषयमा साथीहरुबिच जमघट र छलफल, परिवारका सदस्यहरु बिच एकै ठाउँ बसेर पारिवारीक छलफल हुन छाडिसक्यो । व्यक्ति–व्यक्तिबिचको आत्मियता पनि क्रमशः हराउँदै गएको अनुभुति गर्न सकिन्छ । अच्चम लाग्यो होला यी भनाईहरु सुन्दा । अच्चम मान्नुपर्ने कुनै कारण पनि देखिदैन् । हो आजभोली...
पूर्वाधार निर्माण गर्दा ध्यान देऊ
बिहीबार, साउन ३२, २०८०
गत वर्षझैं यस वर्ष पनि वर्षायामको सुरुवातसँगै सानादेखि ठूला पहिरोहरू जाने क्रम जारी छ । पछिल्लो समय हेर्ने हो भने जति पनि बाढी पहिरोका घटनाहरू भएका छन् । ती सबै सधैं जस्तै भारी वर्षालाई र भिरालो जमिनलाई मात्रै दोषारोपण गर्ने खालका देखिंदैनन् ।
बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु
बुधबार, साउन ३१, २०८०
भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पु¥याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको छ भने नौ जना...
गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ?
बुधबार, साउन ३१, २०८०
यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको छ । डिजेलको मूल्य प्रतिलिटर १४ रूपैयाँले बढेपछि विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो ।
बाँध र निकास नहुँदा डुबानको समस्या
बुधबार, साउन ३१, २०८०
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरका भुलई धुनियाको घर खोला तटबाट एकसय मिटरभित्र छ । बर्खाको समयमा दानव खोलाको बाढीले बर्सेनि घर डुबानमा पर्ने हुनाले उनलाई गाउँमा रहेको आश्रयस्थलमा बिताउनुपर्ने बाध्यता छ ।
उत्तरवाहिनीमा एक सय आठ धारा बन्दै
बुधबार, साउन ३१, २०८०
यहाँस्थित प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा एक सय आठ धारासहित विशाल शङ्खे, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने भएको छ । एक सय आठ धारा निर्माण भइरहेका छन् ।
लोकतन्त्र खतरामा
बुधबार, साउन ३१, २०८०
सरकार फेरिए पछिका नयाँ तरङ्गहरु बेला–बेलामा आउने गर्छन् । यो पटक पनि प्रचण्ड प्रधानमन्त्री भएपछि उतार चढाव भइरहेका छन् । कहिले सुनकाण्ड त कहिले जग्गाकाण्डका कारण विभिन्न खालका विविध शैलीमा राजनैतिक व्यक्तित्वहरु प्रति उनीहरुका खराब क्रियाकलापको राज्य र जनस्तरबाट भण्डाफोर हुँदै गएको अवस्था छ, अहिले ।
पेट्रोलपम्पमा आगो लाग्दा २७ जनाको मृत्यु
मंगलबार, साउन ३०, २०८०
रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको ६ भने सयभन्दा बढी घाइते भएका छन् ।
प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू
मंगलबार, साउन ३०, २०८०
नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९’ अनुसार प्रहरी निरीक्षकको सरुवा गरेको छ ।
बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम
मंगलबार, साउन ३०, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ ।


