Shittalpati
वर्षाको वितण्डाबाट बच्न सचेत बन
वर्षाको वितण्डाबाट बच्न सचेत बन केही दिन देखिको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी पहिरो र डुबान भएका समाचारहरु आइरहेका छन् । विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हवाई सेवासमेत प्रभावित भएको छ । बाढी र डुबानका कारण ठाउँ–ठाउँमा सञ्चार सेवामा बाधा पुगेको छ । मुलुकका धेरै ठाउँमा पानी परिरहेकाले तराईका धेरै भूभागमा...
लुम्बिनीमा भदौ १४ मा गाईजात्रा नमनाइने
लुम्बिनीमा भदौ १४ मा गाईजात्रा नमनाइने लुम्बिनी प्रदेशका नेवार समुदायले भदौ १४ गते परेको यस वर्षको गाईजात्रा पर्व नमाउने भएका छन् । नेवाः देय् दबू लुम्बिनी प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलन गरी पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको पात्रो अनुसार भदौ १४ गते  गाईजात्रा पर्व नमनाउने बताएको हो ।
किन दोहोरिन्छन् दुर्घटना ?
किन दोहोरिन्छन् दुर्घटना ? दिनहुँ सडक दुर्घटनाका समाचारले हाम्रो यात्रा अत्यन्त जोखिमपूर्ण छ भन्ने संकेत गरिरहेको छ । दुर्घटनाले सडक सुरक्षा अत्यन्तै कमजोर भएको देखाउँछ । दैनिकजसो ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटनाबाट धेरै व्यक्तिको मृत्युमात्रै भएको छैन, कयौँ व्यक्तिहरुको अङ्गभङ्ग समेत भएको छ । सडक दुर्घटना न्यूनीकरण होला भन्ने अपेक्षा...
वर्ष दिनमा आठ सय बढी पुस्तक अध्ययन गरिन आठ वर्षीया लिनाले
वर्ष दिनमा आठ सय बढी पुस्तक अध्ययन गरिन आठ वर्षीया लिनाले नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् आठ वर्षीया लीना पाण्डे । उनले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पारेकी छिन् ।
असफलताको बाटोमा स्वास्थ्य बीमा
असफलताको बाटोमा स्वास्थ्य बीमा स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा आर्थिक वर्ष २०७२/७३ मा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो ।
बगनासकाली बिवाद कायमै : पीडित बोटे बसे धर्नामा
बगनासकाली बिवाद कायमै : पीडित बोटे बसे धर्नामा बगनासकली बिवाद कायमै छ
काठमाडौंमा पाल्पा छहरेलीहरुको भेला,  गरे रैनादेवी छहरा मिलन समाज काठमाडौं गठन
काठमाडौंमा पाल्पा छहरेलीहरुको भेला,  गरे रैनादेवी छहरा मिलन समाज काठमाडौं गठन पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा स्थायी घर भई काठमाडौंमा पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा बसोवास गर्दै आएका छहरेलीहरुको भेला काठमाडौंमा भएको छ । छहरेलीहरु बिच आपसी सम्बन्ध र आत्मीयता कायम गराउने उद्देश्यले भेला भएको हो । 
मानव कङ्काल फेला
मानव कङ्काल फेला कपिलवस्तुको एक वनमा मानव कङ्काल फेला परेकोे छ । वाणगङ्ग नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको हो ।
करेन्ट लागेर एक पुरुषको मृत्यु
करेन्ट लागेर एक पुरुषको मृत्यु रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवामा बैतडी सुर्नया गाउँपालिका–२ का ४२ वर्षीय हरिस बहादुर चन्दको करेन्ट लागेर मृृत्यु भएको हो ।
Weather Update