स्याङजामा खोलाले बगाएर एक वृद्धको मृत्यु
शुक्रबार, असार २१, २०८१
लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
शुक्रबार, असार २१, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ ।
एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्रीलाई
शुक्रबार, असार २१, २०८१
एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यभार थपिएको छ । एमालेबाट बनेका आठ मन्त्रीहरुले एकै पटक राजनीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डलाई कार्यभार थपिएको हो ।
गुल्मीमा किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन
शुक्रबार, असार २१, २०८१
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले किसानलाई ‘मिल्क एनलाइजर’ (दूधको शुद्धता र गुणस्तर मापन गर्ने) मेसिन प्रदान गरेको छ । केन्द्रले पशुपक्षी तथा मत्स्य प्रविधि प्रदर्शनअन्तर्गत जिल्लाको धुर्कोट गाउँपालिका–५ का व्यवसायिक किसान रवीन्द्र घिमिरेलाई उक्त मेसिन प्रदान गरेको हो ।
मल अभाव हुन नदेऊ
शुक्रबार, असार २१, २०८१
सरकारले विगतका वर्षमा जस्तो यस वर्षको बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने भने पनि किसानहरुले मल नपाएको गुनासो गर्न थालेका छन् ।
एकीकृत समाजवादीको अध्यक्षमा पुनः माधव नेपाल
बिहीबार, असार २०, २०८१
नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी १० औं महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन् ।
पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै
बिहीबार, असार २०, २०८१
पोखराबाट आएको विद्यार्थीहरुको एक टोलीले पाल्पाका विद्यालयमा स्वास्थ्य शिक्षा सिकाउँदै आएका छन् । स्कुलअफ हेल्थ एण्ड एलाइड साइन्सेज पोखरा विश्वविद्यालयका विद्यार्थीले तानसेन –१० सु
लुम्बिनीमा एमालेका मन्त्री राजीनामा दिने तयारीमा
बिहीबार, असार २०, २०८१
लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा काँग्रेस–एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनीमा एमाले बाहिरिने तयारी गरेको हो ।
साउनमा सकिदै सम्झौता, बल्ल ५२ प्रतिशत काम पुरा
बिहीबार, असार २०, २०८१
नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो ।
जनअपेक्षा पूरा गर्ने अवसरबाट नचुकून
बिहीबार, असार २०, २०८१
प्रतिनिधिसभाका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले सत्ता सहयात्राको सहमति गरेका छन् । मध्यरातमा प्रमुख दुई दलबीचमा सरकार फेरबदल र संविधान संशोधनसहितका एजेण्डामा सहमति भएसँगै नेपाली राजनीति तरंगित बनेको छ ।


