बीपी जयन्ती : काँग्रेसले सम्झियो यसरी
आइतबार, भदौ २४, २०८०
पाल्पामा आत्महत्या चुनौती बन्दै, रोकथामका लागि कसले के गर्ने ?
आइतबार, भदौ २४, २०८०
पाल्पामा आत्महत्या चुनौतीको रुपमा देखा परेको छ । आत्महत्या गर्नेक्रम वर्षेनी बढेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न अपनाइएका सबैखाले प्रयास असफल हुँदै जाँदा यो चुनौतीका रुपमा देखा परेको हो । जानी जानी ज्यान फाल्ने अर्थात् आत्महत्या गर्नेक्रम नरोकिँदा सरोकारवाला निकाय चिन्तित छन् भने शोकमा डुब्ने परिवार सदस्य बाँचुञ्जेल कलंकको टीका लाउन...
आज बीपी जयन्ती : सम्झनामा पाल्पा, गुल्मीसहित देशभर कार्यक्रम हुँदै
आइतबार, भदौ २४, २०८०
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस र पार्टीका भ्रातृ संगठनले देशभर कार्यक्रम तय गरेका छन् । पाल्पा र गुल्मी काँग्रेसले बीपी जयन्तीका लागि एक हप्ता अघि नै कार्यक्रम सार्वजनिक गरेको थियो ।
शाइन रेसुङ्गाका ग्राहकलाई नयाँ सेवा
आइतबार, भदौ २४, २०८०
शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुका लागि थप नयाँ सेवा सञ्चालनमा आएको छ । बैंकका ग्राहकले नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मा अब सजिलै क्यास लोड गर्न सक्ने नयाँ सुविधा पाउने भएका हुन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप नीति भौगोलिक अखण्डताको कवच
आइतबार, भदौ २४, २०८०
नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता, जननायक विश्वेश्वरप्रसाद कोईरालाको ११० औं जन्मजयन्तीका अवसरमा आज पाल्पा सहित देशभर साहित्य महोत्सव, गोष्ठी सहितका साहित्य तथा वैचारिक मन्थनका कार्यक्रम गरेर उहाँबाट प्रतिपादित सिद्धान्त, नीतिको स्मरण एवं सम्मान गरिदैं छ । नगर, शहर, गाउँ–गाउँका कुना कन्धरादेखि विदेशमा रहेका नेपाली दाजभाईले...
आत्महत्या रोकथाममा जुटौं
आइतबार, भदौ २४, २०८०
आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । ‘कार्यहरू मार्फत आशाहरू सिर्जना गर्दै’ भन्ने नाराका साथ आज यो दिवस मनाइदैछ । सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नु नै आत्महत्या हो । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् तर यस किसिमको पीडा...
गौं हत्याको विरोधमा तानसेनमा शान्तिपूर्ण र्याली निकालिदैं
शनिबार, भदौ २३, २०८०
गौं वंश हत्याको विरोधमा भोली पाल्पाको तानसेनमा वृहत्त शान्तिपूर्ण र्याली निकाल्न लागिएको छ । विश्व हिन्दुु महासंघ पाल्पा र ॐकार परिवारले गौं हत्याको विरोधमा वृहत्त ¥याली निकाल्न लागेका हुन् ।
भोली बीपी जयन्ती : पाल्पा र गुल्मीमा काँग्रेसका यस्ता छन् कार्यक्रम
शनिबार, भदौ २३, २०८०
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी भोली देशभर मनाइँदैछ ।
लुम्बिनी : पहाड र मधेसका दलितलाई मात्रै आरक्षण
शनिबार, भदौ २३, २०८०
लुम्बिनी प्रदेशमा पहाड र मधेस दलितलाई मात्रै आरक्षण छुट्याइएको छ । शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा यस्तो कुरा उल्लेख छ ।
बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु
शनिबार, भदौ २३, २०८०
नेपालगञ्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ ।
मानव बेचबिखन नियन्त्रण गर
शनिबार, भदौ २३, २०८०
सरकारले विभिन्न खाडी मुलुकमा महिला कामदार घरेलु कामदारका रुपमा पठाउन रोक लगाए पनि भारतको बाटो हुँदै मानव तस्करीको क्रम झन् बढ्दै गएको छ । यसरी गैरकानूनी रुपमा वैदेशिक रोजगारीमा गएका धेरै नेपाली महिला बिचल्लीमा परेका छन् ।
प्रचारको पखाईमा ‘देउपुजे ढुङ्गा’
शनिबार, भदौ २३, २०८०
स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदा रहँदै पनि प्रचार–प्रसार नहुँदा यसको महत्व ओझेलमा परेको हो ।


